आज उत्तर कोरिया जादा यस्तो देखियो चिनको छेउ बाट North Korea Video EP-3 Bhagya Neupane

388,734
0
Published 2024-06-27
Presenter: Bhagya Neupane (Facebook/Instagram)

All Comments (21)
  • यो दृश्य देख्दा अहिले जाऊ जाऊ लाग्यो उत्तर कोरिया किताब मा पढेको मात्र हो नत्र यसरी भिडियो मार्फत हेर्न पाउँछु भनेर सोचेको पनि थिएन धन्यबाद भाग्य सर🙏🙏🙏
  • आत्मसम्मान को साथ उभिएको उत्तर कोरीयालाई सलाम !
  • कसैको अधीन मा नझुकेको अफ्नै खुट्टामा उभिएको देश उत्तर कोरिया र कोरियाली जनता लाई लाल सलाम दक्षिण कोरिया अमेरिकाको उपनिवेश हो
  • @rolpali12
    भने पछि नेपाली जनता लाई त कोरिया को जस्तो कानुन पो चाहिने देखियो त नेपाली जनता धेरै छाडा भए
  • धन्यवाद भाग्य सर को भाग्यरहेछ सबैलाई देशविदेश देखाउने गुड जोब❤❤
  • धौ धौ धन्यवाद सर नेपाल मा बसेर पनि उत्तर कोरिया र चाहिन मा बसेको महसुस भएको छ ❤❤
  • @Axtra_Giming
    घरमै बसेर पनि उत्तर काेरिया देख्न पायाे एति सुन्दर ठाउँ धेरै धेरै धन्यवाद भाग्य सर🙏🙏🙏❤️❤️
  • @rajmagar1616
    चिन उत्तरकोरिया सबै नेपाल बाट पनि हेर्नू पायो भाइ हजुरले गर्दा अ।ज सबै ठाउँ हेर्नू पायो तेहि पुगे जस्तैः भयो हजुर भाइ धेरै धेरै धन्यवाद हजुरला ❤❤
  • एउटा इन्डियन बिहारी कवाडी संग डराउनु पर्ने नेपालीको अवस्था भन्दा उतर कोरिया को जनता को अवस्था धेरै ठीक छ भाइ,तपाईं ले भनेजस्तो बिजोग खतम छैन है स्वाभिमानी देश हो जसको देश को १ मिलिमिटर पनि सिमाना मिचिएको छैन, उतर कोरिया को धेरै भिडियो हरू छन विदेशी ले खिचेका, Per GDP capital नेपाल को होइन इंडिया को भन्दा धेरै छ उतर कोरिया को🙏
  • @binodkta
    नेपालमा अब उत्तर कोरियाको जस्तो नेता चाहिएको छ ।
  • जान मन भएर पनि जान नसकेको देस भिदियो हेरेर भए पनि तेहि देस्मा भाको जस्तो अनुभव भयो भाग्री सर❤❤
  • खुसि लाग्याे किमकाे मुठ्ठी भित्रको देश देख्न पाईयाे।शुभकामना छ भाग्य जि।
  • सत्य कुरा सम्प्रेसन गर्नु होकि होइन यसरी नबोल्नु हो सत्य बुझेको बोल्नु जे होस देश गरिबीमा भए पनि बिस्वलाई तर्साउन सक्ने शक्तिसालि देश हो उत्तर कोरिया
  • उत्तर कोरिया मा बैज्ञानिक समाजबाद छ तेहा कोहि धनी कोहि गरिब हुदैनन्
  • Jana napae pani Bhagya sir le video dekhau nu bhayo khusi lagyo Ek damai ramro xa 🙏
  • भाग्य नेउपाने सर लाई भिडियो को लागि धेरै धेरै धन्यवाद सेलुट सेलुट सेलुट ❤🎉 फलोस्-फुलोस् शुभकामना छ ❤🎉
  • @homthapa6849
    सारै राम्रोसँग खिचेर देखाउनु भयाे भाग्य सर 🙋‍♀️🙋‍♀️🙋‍♀️
  • धन्नेबाद भाग्ये दाइ कल्पना नगरे को देश हजुर ले भिडियो मार्फत मलाई पनि भर्मन गराउनु भो चिन र कोरिया को
  • मलेसियाबाट पनि पुरै चीन अनि उत्तर कोरियाको थोरै अंस हेर्न पाइयो धन्यवाद भाग्य सर❤️🙏
  • जान नसकेपनी हेर्न पाइयो ! धन्यवाद भाग्य जी