भुन्टी कान्छीले आफ्नो जन्मदिन यसरी मनाइन् || Lokpriya TV || May 22, 2024

630,869
0
Published 2024-05-22
आमाहरूको आशीर्वाद लिन चाहनुहुन्छ भने यो नम्बरमा सम्पर्क गर्नुहोला।
नाम : दिल शोभा श्रेष्ठ
फोन नम्बर : ९८५१२३२१७६

Ashaa Khadka Birthday Special...
Presenter: Punam Panchkoti
Editor: Gopal Shrestha
Camera: Santosh Acharya
Management: Punam Panchkoti
Online Supporter : Bishal Rai (Mfu vae rae)

के तपाईले हाम्रो YouTube च्यानल Lok Priya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।

Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video

यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

#AshaKhadkaBirthday #Bhunti #interview #lokpriyatv

All Comments (21)
  • जन्म दिन को धेरै धेरै सुभकामना आशा बुनु प्रत्येक वर्ष जन्म दिनमा आमा हरु को मुहार मा खुसि ल्यैदिनु हुन्छ संसारमा कम होला तिमि जस्तो महान नारि 🙏🙏🙏🙏🙏🙏
  • @junubishow4963
    रिता दिदी लाई त लामो समय पछि देख्न पाइयाे खुसि लाग्याे❤❤❤❤❤
  • @Sarbigyaachame
    जन्म दिनको धेरै धेरै सुभकामना आशा सिस सधै उन्नति प्रगतिको कामना छ❤🎉
  • जन्मदिनको शुभकामना छ आशा सिस लाई❤🎉🎉 मलाई कान्छी भुन्टी असाध्यै मन पर्छ मत नछुटाई हेर्ने गर्छु ❤❤❤❤❤❤❤❤
  • @ChetanaHamal
    जन्म दिनको कोटि कोटि शुभकामना प्यारी दिदी आशा खड्का ज्यू 🙏 हजुरको काम प्रति दिल देखि नै सम्मान छ। समाज मा घटेका हरेक दुख्ख कष्ट लाई समेटेर सबैलाई ज्ञात गराउन सफल बन्नुभएको छ। जसले मेरो दुख्ख कोहि देख्दैन भन्थे उनीहरू को साथी बन्नुभएको छ। हरेक नाताको एउटा पेरणाको पात्र हुनुहुन्छ हजुर💓 Happy birthday to you 🎂🎉 God bless you 🌹
  • आसा दिदी र मुकुली दि लाई बदाइ छ मुकुलि दि लाई धेरै पछि देख्न पाइयो खुसी लाग्यो😊
  • जन्मदिनकाे धेरै धेरै शुभकामना आसा बहिनी साेचेकाे आँटेकाे पुगाेस धेरै प्रगति हाेस ❤❤❤❤🎉🎉🎉🎉🎉🎉
  • @shivamagar6194
    जन्मदिनको धेरै धेरै शुभकामना आशा जि आगामी दिनहरू यसरीनै खुशीसाथ बितोस🎉🎉🎉❤❤❤म कान्छी र भुन्टि आजको दिनसम्म एक भाग पनि नछुटाइ हेर्ने गरेको छु र सधै भरी सिरियल हेर्न पाइयोस् शुभकामना छ
  • मुकुलिको छोरा हो कि छोरी हो बधाइ छ
  • @gangapun888
    Happy birthday to you भगबान रुपि आसा जि अझै धेरै प्रगतिको कामना छ
  • @user-gw6co1yz9o
    आस। जि.सन्चै.मह।न.न।री.हुनुहुन्छ. मलाई. धेरै खुसी.ल।ग्छ।❤❤❤❤🎉🎉🎉
  • Mukuli Didi Ra aasha Didi sangai dekna pauda sarai khusi lagiyo aasha Didi Lai janma dinko laakhau laakhau suvakamana xa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
  • happy birthday to sister कान्छी र भुण्टी सिरियल ❤❤❤❤❤🎉🎉🎉🎉🎉
  • रिता दिदी फेरि आउजु पर्छ भन्ने को को हुनुहुन्छ
  • simple living high thinking कलाकार आशा जि , पर्दा अगाडि र पर्दा पछाडी पनि शरीर ढाक्ने कपडा लगाएर यति धेरै माया गर्नी दर्सक कमाउने कलाकार भनेकै आशा जि मात्रा होला ।र मुकुलि पनि सिरिएलमा देख्न पाए हुन्थ्यो उहाँ को अभिनय राम्रो धेरै राम्रो लाग्छ मलाइ।
  • जन्मदिनको धेरै धेरै शुभकामना छ हजुरलाई सोचेको काम पूरा होस् भगवान सधैँ रक्षा गरुन आशा आशा खड्दा जस्तै प्रत्येक घरमा एउटा एउटा सन्तान छोरीको रूपमा जन्म ल्याउन भगवानसँग यही प्राथना छ
  • सेवा नै धर्म हो जन्म दिन को धैरै धैरै शूभकामना छ
  • जन्म दिन को धेरै धेरै शुभकामना प्यारी दि आशा खड्का लाई सफलता को शुभकामना दि 🎉😘😘🥰🥰🙏🙏🙏🙏🙏🙏
  • भुन्टी सीरीयल काे पुर्णीमा जी हजुर लाई पनि धेरै धेरै सम्झना साथै धेरै धेरै माया छ है ❤❤
  • @user-fm6ul7gz9q
    जन्म दिनकाे धेरै धेरै सुभकामना दिदी मलाई कान्छी भुन्टि असाध्यै मन पर्छ धेरै सुभकामना🎉❤🎉