ज्यान जाला तर अब बालेनपछि हट्दैन: डोजर तोडफोड भएपछी रिसले आगो भए सुनिल,लाखौ जनता सडकमा उतार्नु नपरोस

28,978
0
Published 2024-07-20
#BalenShah#SunilKC#Onlinetvnepal


Guest : Sunil Kc, Balen Shah
Camera/Edit : Saroj Giri

के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.com/profile.php?id=100008147947906 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।

onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : www.facebook.com/onlinetvnepal/

यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.    / @onlinetvnepal2015  

All Comments (21)
  • माननिय सुनिल के सी ज्यू लाई मेरो धन्यवाद अनि सलुट छ ।जय देश ,जय बालेन । अब बिकास बिरोधी हरू लाई पत्तासाफ गर्नु पर्छ ।
  • @Bhimmagar19
    गोपाल हमाल,हर्क साम्पाङ, बालेन शाह,सुनिल kc,रबि लामिछाने,डा.सन्दूक रोहित,डा.महाबिर पुन,जस्ता युवा हरु लाई सबै ले साथसपोत गरौ!👍️
  • @babug5732
    जे गरछ माननीय सुनील सर ले गरनु हुनछ Thank you for your support आऊने चुनाब मा जनता ले मुलयाॅकन गरछन जनता ले सबै हेरीराखेको छ
  • माफियाहरु डराईराछन बालेन र रबि लामिछानेको अागमन सङै 🎉
  • सहि कुरा माननीय ज्यु सहि मान्छे को नेपाल मा खाचो छ
  • 100% सहि हो सुनिल सर जय नेपाल यस्तै हुनाहार युवा १ हुनु पर्दछ
  • चिनी काजी महर्जन एमाले को दम्बा देखाउनु खोजेको हो अब उसको यस्तो हर्कत ले एमाले लाई धक्का हो बालेन भाबी प्रधानमन्त्री हो 🙏
  • @punamkc-pj9lu
    सुनिल सर हजुरले बालेनको सपोर्ट मा बोल्दा धेरै खुसी लाग्छ बालेन दुश्मन को लागी आगोको ज्वाला हो भने सर्वसाधारण जनताको लागि चन्द्रमा को सितल किरण पनि हो तेसैले कसैले पनि पाटोको दम्भ नदेखाएकै राम्रो 😂
  • सुनिल दाई तपाईँलाई धेरै बधाई छ। तपाईँ जनताको लागि अघि बढिराख्नुहुन्छ जनताको साथमा पुगिराख्नुहुन्छ गरिब दुखी जनताको लागि तपाईं जहिले पनि अघि बढेर जानुहुन्छ विकासको लागि अघि बढिरहनुहुन्छ तपाईलाई शुभकामना छ तपाईँको साथमा जनताहरू छन् तपाईँ र बालेन जहिले पनि मिलेर काम गर्नुहोला त्यो पार्टी उ पार्टी नभनी तपाईहरु जनताको लागि काम गर्नुहोस् पार्टी भनेको त पार्टी मात्रै हो देश र जनताका लागि सधैं पनि अघि बढ्नुपर्छ गरिब दुखी जनतालाई कहिले नरुनु होला राम्रो कुरा छ भने सुन्नु पनि पर्छ राम्रोको लागि गर्नुपर्छ तपाईँको सबै हेरिराखेकै छ तपाईँ जनताको लागि धेरै बोलिराख्नुहुन्छ आवाज उठाइराख्नु हुन्छ। काम पनि अघि बढाइराख्नु भएको छ। तपाईं हरको पार्टी बालेन्स स्वतन्त्रको पार्टी भएपनि तपाईँलाई धेरै साथ दिनुभएको छ कामको लागि साथ दिनुहोला मिलेर अघि बढिराख्नु होला गए जनताका लागि तपाईहरु धेरै छन्
  • Sahi kura sunil vai ko ❤🎉 jay balen ❤🎉 raja aau desh bachau ❤🎉
  • नेता हुनु सुनिल के सि जस्तो राम्रो काम लाई सधै साथ नराम्रो कामलाई सधै घात सुनिल के सि धन्यवाद
  • आबो आम जानताले बुजि सकेयो पुराना नेता र ठूलो दलको मेत सकियो आबो जतिनोई चुरि फुरि गरेनि रामरारि बुजेको छ आम जानताले आबो पालो देशको बिकास र जानताको निकास गरने बालेन जसतो हुनु परथेयो जये नेपाल जये बालेन
  • यो देश को भाइरस को रैछ भनेर अझै जनताले चिनेनौ भने यस्तो भोग्नु पर्छ।सुनिल सर्मा को हिम्मत लाई नेपालि जनता ले उच्च सम्मान गरेका छ्न।बालेन को कदम लाई समर्थन गर्नुपर्छ
  • अब केन्द्रिय राजधानी चितवन मा सार्नु पर्छ ।बल्ल टुलुटुलु हेरेर बस्ने छन्
  • सुनील के सी तपाईलाई हाम्रो साथ छ