दार्जीलिङबाट काठमाडौ आईपुग्दा आमाछोरीको आवाजले सबैलाई मनमोहक पार्दै || Smita Pradhan || Singer ||

80,049
23
Published 2021-09-29

All Comments (21)
  • @jethalama5035
    आमा छोरी नभएर साथी जस्तो देखिनुहुदो रहेछ। आमा छोरी दुबैको अति राम्रो श्वर। स्मिता बहिनी राम्रो राम्रो गीत गाउदै जानुस। यही शुभकामना छ।
  • 🤔Um Hamro King Rai Is King Brother Ko Lagi Best Jiban Sathi Tw Banauda Farak Pardain Jasto Lageu Hai Mero Bichar Ma
  • @thiruprasad6432
    कति मज्जाको गफ आमाछोरीको। स्मिता र मन्जुजीलाई बधाई।
  • समधुर सोरकी धनी आगामी दिनमा सफलता को शुभकामना छ
  • @harkarajrai3940
    जे होस् नानी को ह्याबिट राम्रो छ। यति छिटो बिहे नगर्नु होला। पहिला आफ्नो भबिस्य बनाउनु होला। बिहे भन्ने कुरो त भाविले लेखेको छाला ले ढाकेको ग्यारेन्टी छैन।
  • @user-zr7wn5fs4s
    आहा क्या दामि जाेडि nice❤❤❤❤❤❤❤
  • @anusitling7811
    Beautiful aama chori. All the best and God bless both of you
  • @damberrai2169
    Rai is king सङ्ग जोडि सारै सुहाउछ है