रवि,सिके,रेशम र बाबुराम एउटै मन्चमा: रेशमले खोले टिकापुर घटनाको नालीबेली, रविले फाईल खोल्न नछाड्ने

540,427
0
Published 2024-06-12
It's babu lawasur tv Presentation
रवि,सिके,रेशम र बाबुराम एउटै मन्चमा: रेशमले खोले टिकापुर घटनाको नालीबेली, रविले फाईल खोल्न नछाड्ने

रबिकै अगाडि टिकापुर घटना बारे पहिलो पटक खुलेरै बोले रेशम चौधरीले, सिके,बाबुराम चकित, डरलाग्दो खुलासा

Guest:- रेशम चौधरी
Camera:- narayan datta upadhya
Video Editor : narayan datta upadhya
Production :- Babu Lawasur Entertainment Pvt. Ltd.
Phone - 9848688024

समाज रुपान्तरणका लागि भूईमान्छेहरुको आवाज कार्यक्रम चिन्तन चौतारी बाबु लवासुर टिभि

बाबु लवासुर टिभि

समाज रुपान्तरणका लागि भूईमान्छेहरुको आवाज कार्यक्रम चिन्तन चौतारी


समाज रुपान्तरणका लागि भूईमान्छेहरुको आवाज कार्यक्रम चिन्तन चौतारी babu lawasur tv

कार्यक्रम चिन्तन चौतारी

babu lawasur tv

#reshamchaudhary #rabilamichhane #baburambhattarai #balenshah #babulawasurtv
#rabilamichhane #reshamchaudhary #CKRaut
रवि, सिके, रेशम र बाबुराम एउटै मन्चमा, रेशम चौधरी ले खोले टिकापुर घटनाको नालीबेली, आफै जेल जान परेपनि रवि ले फाईल खोल्न नछाड्ने
#rabilamichhane #reshamchaudhary #CKRaut #baburambhattarai


or more videos like this subscribe to our channel.

   / @babulawasurtv  
   • अहिलेसम्म कै खतरनाक Rafting कर्णाली न...  

   • Video  




©babulawasurtv
Anamnagar, Kathmandu

Copying, downloading and uploading songs, music and videos from this channel babu lawasur tv to other channels will be punished according to the prevailing laws.

यस च्यानल babu lawasur tv मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

All Comments (21)
  • @premdarlami9678
    रेशम चौधरीले बोलेको शब्दमा दम छ धन्यवाद रेशम चौधरी ज्यु
  • गज्जब कुरा गर्नुभयो !अब ती नामहरु पनि भन्दिनु पर्यो ताकी सबैले न्याय पाउन् ।
  • @palsang-23
    तितो सत्य कुरा सहि कुरा गर्नुभयो रेशम चौधरीले
  • बुलन्द आवाज रेशम सर कसैको दर दबाब मा नदराउनु जनता तपाईं को साथमा छ
  • @premghimire9107
    टिकापुर हत्या घटना कसको योजनामा भएको हो भन । नत्र त्यो घटना तिम्रै योजनामा भएको हो भन्नै पर्छ ।
  • @lismanrai5297
    कस्तो महान बिचार भएको जननेता रेशम चौधरी ज्यूँ सलाम छ सलाम छ सलाम छ सलाम छ।
  • @upenji3237
    थारुको छोरोले बोलेर उथलपुथल पार्छ भनेर जेलमा थुनेका थिए।रेसम जि लाई थुनेको थिएन आवाजलाई थुनेका थिए।कडा दिनु भयो रेशम जि,धन्यवाद।🙏
  • @dhirenchy6889
    बुलन्द आवाजको धानी रेशम थारु 😊
  • साबास रेशम भाइ , पोल खोली दिनुस् , टिकापुर घटनाको !
  • @user-ty8me1yw1i
    टिकापुर घटना को मुख्य दोषि को हो भन हैन भने मुख्य नाइके नै त होस मुलासाग
  • @user-zl3gs9ih7e
    भाषणमा दम छ् रेशम चौधरी दाई अहिले हामी एक हुनु छ् बालेन हर्क रेशम चौधरी जस्तो नेता देशमा आवश्यकता छ् ।
  • @Premkarki762
    सत्य बोल्ने र जनताको हितमा काम गर्ने लाई सधै जनताले साथ दिन्छन्
  • रेशम चौधरी ले बोलेको कुरा तितो तर सत्य छ
  • आजै बाट म रेशम समर्थक भएरै छोडे जय नागरिक।मेरो मन पुरै जितेर आफुतिर तान्नु भएमा रशेम जीलाई बधाई छ।
  • रेशम चौधरी ज्यु को शब्दमा दम छ उहाले भनेजस्तो यदि हो भने अब राज्यले टिकापुरको घटनाको अपराधिलाई खोज्ने बेला आयको छ अपराधी नछुटुन
  • जसले मदन-आश्रीत, राजा बिरेन्द्र सहित परिवारिक घटना घटायो र छानबिनको नौटंकी रच्यो हो तेहि समुहले टिकापुरको घटना घटाई निर्दोष थारुहरुले सजाय भोगे।
  • 100% सहि भन्नु भयोरेसम जि ले 10000000% गुना सहि सहि सहि भन्नु भो हो रबि सर यकदम ठिक भन्नु भएको छ नेपाल मा यक्लै केही गर्नु सकदै न किन नेपाल को न्याय लय जबसम्म ठिक मान्छे त्यो ठाउ मा हुदैन तबसम्म केही हुदैन तेहि कुरा रेस म ले भनेको हो ?
  • कि रेशमलाई पागल हो भन होइन भने उनको भनाइ अनुसारका दोषि खोज र कार्बाहि गर रबि ।तिमी गर्छु भनेर गएका हौ।