अशोक दर्जी को स्वर लाई मुल्यन्कन गर्दै रुपक ले ल्याहे Studio9

160,819
0
Published 2018-04-22
interview
Ashok Darji
Tank Budathoki
Dj Rupak

All Comments (21)
  • रुपक दाजु सङ यति झेमियको रहिछ डिजे रुपक दाजु र टक बुडाथोकी यक दम ठुलो सहयोग गर्नु भएको हजुर हरुलाइ धन्यवाद
  • @dabitbachul5940
    Dj ✌✌✌Rupak I love you Dj rupak lai man paraune jati ata hajira garam hai ✌✌✌
  • @kingsmanvl2069
    jo ja vaya nii hats off Dj rupak u r the enlight of ashok darji... Big respect for u hats off from heart
  • @limbusanu1632
    DJ Rupak साथै Tanka sir अनि तात्तातो खबरले अशोकको जिन्दगी परिवर्तन गरि दिनु भएको छ हजुरले एति राम्रो अनि ठूलो काम गर्नु भएको छ सायद अहिलेको जमना एस्तो मन भएको मान्छे कमै होलान् तपाईंहरुलाइ सधै भगवानले साथ दिनेछ र तपाइहरु नै भगवानको रुप हुनु हुन्छ
  • धेरै धेर धन्यबाद रुपक जी अनि टंक जी लाई हजुरको गीत जस्तै धन र मन दुबै भएको मनकरी हुनुहन्छ अहीलेको स्वार्थी दुनिया मा पनि हजुरहरु को काम देखेर खुशी लाग्यो
  • @shadowrai6414
    माया दया मन धन सबै कुरा भाको tanka sir tq hjr
  • हाम्रो टांका दजु र रुपक दजु धेरै महन हुनुहुन्छ।यो पापी संसार मा तपाईंहरू जस्तो ठुलो मन,सहयोगी मन भएको दजुहरु पनि रैछ।अशोक लाई हामी सबै ले सहयोग गरौं।
  • @sarasarapal4541
    रूपक दाइ तपाई त याे बाबू काे भगवान हाेनि
  • Yo babu lani eutai kura garda gardai wakkai laagexa 😃😃😃 and rupak ji ra tanker sir lai thank u so much and all the very best vai love you so much 💖💖💖💖💖💖💖👍👍👍
  • Thank you Rupak & Tanka Dai hajurharuko kamko lagi 👍👍👍👍🌷🌷🌷🌷🌷
  • @haribk6033
    अशोक टङक दाइ डिजे रुक लाई जति हेरे पनि झन उति हेरन मन लागछ अब बिहान डिउटि पनि जानू परछ अब चाई सुतननि परछ डिउटि जान नपरनि भये अजै हेर्नू मन थियो
  • tanka ji rupak ji lai Dherai bhanda pani Dherai Dhanyabad ashok lai Yo thauma lyaune ma
  • @pradipnp5813
    सबै जनालाई धन्यवाद rupak bro tank dai deep sir
  • @madukhi5930
    भाइ को सोर दामी छ है हजुर हरु ले एहा सम पुराउनु भयो सबै कला कार मिलेर तेयो बाबु को घर बनाएइ दिए झन सुन मा सुगन्ध हुनि थियो होला है हुन त एस्को बारे मा हजुर हरु ले सोची सक्नु भएको होला हजुर हरु को महान्त लाई सली उट गर्छु ट्ङ्क सर हजुर लाई धेरै धेरौ धने वाद छ है हरेक गरिप बचा को समान मिलोस
  • @copycat1061
    रुपक नै महान ब्यक्ती हो यहाँ सम्म लेउनु भोर अनि टंक भाईलाइ फक्काई फुक्काइ गरेर साथ दिनु भकोमा बधाई छ र भबिस्यमा राम्रो र ठूलो हुनु होला सबै भन्दा फस्ट त रुपक भाइ नै .....
  • @kcgita2091
    Ahileko jamana ma pani vagawan ko rup vako manxe ani dai dherai dhandebat