Home Tour Vlog | यस्तो छ, हाम्रो काठमाडौंको घर | पुरै घर घुमौं, के के छ ? Shishir Apu Vlogs

274,684
0
Published 2023-12-31
Get a membership of Shishir Apu Vlogs:
youtube.com/channel/UCTXFu7bnuFHFGqnTLwAmqaA/join

Facebook
Shishir Bhandari-www.facebook.com/shishir.bhandari.1848/
Apsara Gautam Bhandari- www.facebook.com/apsara2
Instagram
Shishir Bhandari : shishirbhandari_official
यदि तपाईलाई हाम्रो च्यानलको भिडियो मन परेको छ भने लाईक कमेन्ट र सेयर गर्नुहोला है.. च्यानल SUBSCRIBE गर्नुभएको छैन भने गरिहाल्नुस है ।
..............................................................
*****************************************************************
*****************************************************************
Unauthorized Downloading And Uploading On YouTube Channel is Strictly Prohibited And Will Attract Punitive Measures From Nepali Video Creators
.......................................................................................................
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Thank You For Watching Our Video..
THANK YOU.
Tags
#shishirapu
#ashimanurodh
#vlog
#shishirbhandari
#apssaragautam
#shishirswife
#shishirbhandarivlogs
#shishirbhandarientertainment
#shishirapu
#shishirbhandarikowife
#budabudivlogs
#ashimbhandari
#anurodhbhandari
#fotofirimma
#photofirimma

All Comments (21)
  • @user-nv7fb2yw7c
    अति मन पर्यो हजुरको घर र सुन्देर परिवार सधै खुसी रहनु❤
  • @VLOGINJAPAN
    लु सबै नया youtuber हरु यता हजिर गरुम सबैले यक अर्कालाइ सपोर्त गरौ है❤❤
  • सानो अनी राम्रो घर 🤗🤗बधाईछ हजुरहरुलाई🙏🏻🙏🏻🤗🤗❤️❤️
  • @GowinDhimal
    आजको मुख्य आकर्षण असिम बाबु हो, मिठो वाचन गर्दा रछन🎉😅
  • @NoOne-sb4ur
    मलाइ सबै मन पर्यो तर पाहुना रुम चाइ मन परेन है सिरक पट्याइ पनि भएन बेड कभर पनि अलि राम्रो लगायो भने अझै राम्रो हुन्छ है घर अनुसार चै किनकी बाहिर बाट एक्दम राम्रो देखिन्छ❤
  • खोइ किन किन शिशिर जि ले अपु जि लाई मोटो हुनुको कारण अलि हेपेको जस्तो लाग्छ यदि म गलत भए माफी पाउ है मलाइ तपाईं हरु को भल्ग हेर्दा लागेको कुरा मात्र हो ।
  • @ushanepal11
    आहा राम्रो लाग्यो घर अनि परिवारमा सधैं सुखमय रहोस् ❤❤🙏🙏
  • @BabitaRai-br1xc
    सारै सुन्दर् घर् रमाईलाे ठाउ👌👌👌कान्छाे बाबू सारै handsom चलाख् 😅बिचरा जेठा बाबू साेजाे handsom😍
  • @nelidarai7247
    आहा ! साह्रै आनन्द महशुस भयो । सुन्दर घर, सुन्दर बस्ती ।
  • @binodmahat1403
    घरको किचन डिजाइन धेरै मन पर्यो मलाई चै ❤
  • @sangitasagu3971
    Good mummy buwako room xaki nai vandai herdai thiye khusi laagyo sabaile ghar banauda mummy buwa jaha basepani uhaharuko lagi room banaunu jaruri xani
  • @YG2334
    लु बधाई छ मेरो पनि यस्तै घरको सपना छ ।
  • बधाई छ सबै राम्रो लाग्छ अझहजुर हरुकाे परिवार अझ राम्रो लाग्छ भाइ पनि अामा बाबा सङ्ग हनुहन्नरछ अब शिशिर भाइ अामा बाबालाई पनि सङ्गै राख्नुहै मलाई त अामा बाबा सङ्गै भएको मनपर्छ यसपालि सानू बाबुलाई खेलाउनु भकाेरछ राम्रो छ best luck babu❤️❤️
  • @susmikarai-
    कति राम्री हुनुहुन्छ होउ अपु दी❣️❣️❣️❣️❤❤❤
  • @user-dl3dj8qi8d
    The medias collection maa Rj training garda Shishir daai ra ma yeutai group maa thhiyeu .hajurko mehanat ra pragati dekhda ekdam khusi lagxa
  • @user-ci9bo4bh2u
    Kati hashilo ra ramailo family sisir sar hjr ko i lick❤❤❤❤