अन्तत: ओलीलाई माधब नेपालले दिए कडा दनक: प्रचण्ड खुसिले गदगद - आफू स्वर्ग जाने अरुलाई लात्तीले हाने

97,576
0
Published 2024-07-23
#KpSharmaOli#Prachand#Onlinetvnepal


Guest : Kp Sharma Oli, Prachand, Madhav Kumar Nepal
Camera/Edit : Saroj Giri

के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.com/profile.php?id=100008147947906 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।

onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : www.facebook.com/onlinetvnepal/

यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.    / @onlinetvnepal2015  

All Comments (21)
  • एकदम सहि कुरा भन्नुभयो
  • स्वर्ग र नरकको ज्ञान हुनेले अपराध किन गरेको देशद्रोहिहरु....
  • के पि अब नाङ्गो सडकमा हिड्छन, लाज सरम धरम केहि छैन ,
  • Wow 100% absolutely Right sir Salute you God bless you 🙏 🙏 🙏
  • कुरा येथार्थ हो सम्मननिय पुर्बप्रधानमत्री माधबज्यु
  • सम्माननिय श्री माध्व कुमार नेपाल ज्युको कुरा स्मरण हुनै पर्छ ! त्यही समाधानको लागि पर्न हु न आशा जाग्यो जय नेपाल
  • सारै चित्तबुझ्दो उत्तर ।, जय होस
  • अन्तत: ओलीलाई माधब नेपालले दिए कडा दनक: प्रचण्ड हाँसेर मुर्छा परे - आफू स्वर्ग जाने अरुलाई लात्तीले हाने....(भिडियो) www.youtube.com/watch?v=6DjfWIOf80s
  • भासणमा रासन हुदैन प्रभु तिमी पनि उहीँ ड्याम्मका हौ ।
  • @Kattel90
    अत्यान्तै राम्रो सुझाव र सहि बिश्लेषण | माधव नेपाल जस्तो नेता भएर नै अहिले सम्म देश बिदेसमा नेपालको ईज्यत रहिरहेको छ |
  • बालुवाटारकाे जग्गा नितिगत निर्णय गरेर खाने जति ईमान्दार अरु काे हुन्छ ?
  • @narenthing
    प्रधानमन्त्रीको कुर्सी सपनै हुने भयाे।
  • तिमी पनि त्यहीँ बारीको मुला हो KP ले तिमीलाई पत्याउदैन जतिसुकै पाठ पढाए पनि ।
  • माकुने बा तिमीपनी प्रधानमन्त्री भयको थिए यो काम सबै गरेको भय जनताले साथ दिनुहुन्यो
  • त पहिला आफू गतिलो हुनु अनि अरुलाई फटाहा भन्न मिल्छ तैले सिकाको होस् सबै अगाडिको ठूलो नेता होइनस डाका