विमान दुर्घटनाले सिंगो परिवार नै खसाप: अस्पतालमै मुर्छा परे बिकाश, रुदै भन्छन दुर्घटना होइन अपराध हो

36,966
0
Published 2024-07-26
#SuryaAirliness#Onlinetvnepal#Exclusive

Camera/Edit : Saroj Giri

के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.com/profile.php?id=100008147947906 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।

onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : www.facebook.com/onlinetvnepal/

यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.    / @onlinetvnepal2015  

All Comments (21)
  • सौर्य जहाज को मालिक माथि हत्याको अभिगमा मुद्दा चलाउनुपर्छ
  • यगदमै सत्ते हो वोहाको भनाई लाई साथदिन्छो
  • @estherthapa955
    पुरानो जहाज हरु सबै मा आगो लगाइ देउ। अति खेलाचि गर्दैछन् यो पुरानो जहाजहरु उधायेर। जनता एक होउ boycutt all the domistic airlines.
  • @nikitathapa8684
    मुद्दा त चलाउनै पर्छ ! नछोड्नुस ! अब एसपाली नछोड्नुस कृपया ! जेल हाल्नै पर्छ ! अति भो लापरबाही अब
  • @sitaldumi717
    हो सहि कुरा यो केहिना केहि छ याहाँ सरकारलाई पनि दबाफ दिनुस यो एकदमै संख्या जनाक भएको छ घटना,
  • @binulimbu1491
    सहि हो राज्यले मृत्यु हुनेहरुको आफन्त लाइ सानो भुति सम्म नदिनु काहा सम्म नाय हो😢
  • बिचरा अँकल भावुक हुँदै गर्दा सारै आँखा रसायो 😥😥😥😥😥 भावपुर्ण श्रद्धाञ्जली सबै मृतक हरु प्रति साथै परिवार तथा आफन्त जनलाई धैर्यधारण गर्ने शक्ति मिलोस ..
  • @symphonykanxa
    हे भगवान् याे कस्तो बिजाेग ,भगवान् ले सहने शक्ति दिउन् ।
  • @KrishnaPrasad-yz4lk
    एकदम सही कुरा भन्नुभयो चित्त बुझ्दो कुरा गर्नु भयो हजुरलाई सलाम छ।
  • @sureshlimbu8950
    हो ठिकै हो ऊडनु नसकेर ग्राऊनडाउन गरेको जहाज किन ऊडायो यो सीधै सु साईट गराईको हो
  • @usha344
    ए भगवान् नेपालीकाे जिन्दगीमा 😭😭😭😭😭😭
  • म जस्तो साधारण ले पनि बुझ्ने कुरा हो। कम्पनीले बीमा गरेको हुन्छ।उसले नयाँ जहाज किन्न सक्ने बीमा पाउँछ। तर ती अनाहकमा ज्यान गुमाएका हरु फेरी बिताउन सकिन्छ।त्यै माथी उहाँ हरुको आफन्त को पीडा वा घाउ पूर्न सकिन्छ।बिग्रेको एउटा साईकल त मर्मत गरेर चलाइन्छ।यो त जहाज हो बनाएर उडाउने हो नी।
  • सहि कुरा राख्नु भयो यहॉंले हजुर । चोट त परेको मान्छेहरूलाई मात्र थाहा हुन्छ ति नपरेको मान्छेलाई के थाहा ?? बुझ्नेलाई श्री खण्ड नबुझ्नेलाई खुर्पाको बेंड भन्दा उपयुक्त होला ।। 🤔🤔🤥🤥😢😢😭😭😱😱🙏🙏
  • Dukhad khabar ho Jahaj Durghatna bhayeko chha Shok santab Pariwarlai Parmeshwar le dheriydharan garna sakne Shati Dinu bhayeko hos Hardik Shradhanjali 😭😭😭