१८ जनाको एकै चिहान: अस्पतालमै मुर्छा परे परिवार, हदयबिडाडक दृश्य - शवको हालत डाक्टर नै आत्तिए

171,888
3
Published 2024-07-24
#Onlinetvnepal#PlaneCrash#SuryaAirliness


Camera/Edit : Saroj Giri

के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.com/profile.php?id=100008147947906 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।

onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : www.facebook.com/onlinetvnepal/

यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.    / @onlinetvnepal2015  

All Comments (21)
  • १८ जनाको एकै चिहान: अस्पतालमै मुर्छा परे परिवार, हदयबिडाडक दृश्य - डाक्टर भन्छन् शव नै डरलाग्दो स्तिथिमा....(भिडियो) www.youtube.com/watch?v=GtKgAeIoP9o
  • मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली साथी घाइतेको शिघ्र स्वास्थ्य लाभकाे कामना
  • धेरै दुख लागेको चै किन कोहि मन्त्री नपरेको होला काङ्ग्रेस मावादी एमाले पर्नु नि खाली दुःखी जन्ता पर्नु पर्ने😢
  • Rest in peace departed soul 😢 हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम , राम राम हरे हरे
  • दुख को खबर मिरताक प्रतीक रिप
  • धेरै दुःखत घटना भएछ मृत्यु हुनु भएको सबैलाई हार्दिक श्रदान्जली अर्पड गर्दछु ।
  • @himakc5268
    कस्काे अायु कहाँ र कहिले सम्मको सबै हामी अनविज्ञ छाैँ हार्दिक श्रद्धाञ्जली मृतक प्रति 😢😢😢😢😢😢😢
  • Nepal ka plan chadna banda garau sathi bhar xaina kati khera ka hunxa
  • हार्दिक भावपूर्ण श्रद्धांजलि🙏 परिवारजन मा सहन सक्ने शक्ति प्रदान होस् ।
  • खसेको त हामी दुबै थियौ तिमी जहाबबाट खस्यौ, म बसबाट। मरेका त हामी दुबै थियौ, तिमी जलेर मर्यौ, म डुबेर। तिमी १० मिनेटमा भेटियौ, मलाई सायदै भेटाउलान्। तिम्रो परिवार लास पाएर रोएको छ, मेरो लास नपाएर। फरक त यत्ती भयो तिमी मर्दा प्रधानमन्त्री, मन्त्री तत्काल पुगे म पानीमा छटपटिरहँदा संसदमा सत्ता र शक्तिको जुहारी चल्दै थियो। तिमी मर्दा देशको झण्डा आधा झुक्यो म मर्दा संसदमा नयाँ प्रधानमन्त्रीको निधारमा टिका र गलामा माला सजियो 😢 मृतक आत्माप्रती भावपूर्ण श्रद्धाञ्जली 🙏🏻🙏🏻
  • @mamatarai6739
    दुखद घटना 💔💔💔💔💔💔💔😭😭😭
  • Bedasi thotra jahaj layo aani chalayo aani Janta marayo good job Nepal nagricuddan bedesh maa jati thotra jahaj chha sabai Nepal layra aaija Nepal ka ghosiya neta haro
  • Mritakharu prati Haardik shraddhanjali sathai pariwarjanharylai sambedana🙏💐
  • अठार जना हरु प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै घाइते प्रति स्वस्थ लाभको कामना। उहाँ हरुको परिवार प्रति धैर्य धारण गर्ने शक्ति प्रदान होस् भगवान् 😂😂😂😂😂😂
  • एकदमै दुःखत खबर 😭😭😭मृतक प्रती हार्दिक श्रद्धाञ्जली 😭😭😭
  • दुःखद घट्ना मृतकहरू सबैमा हार्दिक श्रध्दाञ्जली 😭 😭 😭 घाईते प्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु
  • @Shyam63885
    आफन्तजनहरुलाई सहन सक्ने शक्ति दिनुस भगबान🙏