कतारी राजाको भ्रमण र नेपालमा राजसंस्थाको भविष्य || Gyanendra Shahi Interview

85,986
0
Published 2024-04-23
Raftar sanchar tv को आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
..........................................................................................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय Paurakhi Nepal मा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

कतारी राजाको भ्रमण र नेपालमा राजसंस्थाको भविष्य || Gyanendra Shahi Interview
..............................................................................................................................................................................................................................
हाम्रो सम्पर्क नम्बरः 9843136666
..............................................................................................................................................................................................................................
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सगुन चपाई :www.facebook.com/sagun.chapai.3
Whatsapp/viber : +9779843136666

..........................................................................................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।

rabi lamichane,gyanendra shahi,balen shah,bharat dahal,yubraj sangraula,balen vs rabi,balen shah interview,gyanendra shahi vs rabi lamichane,rabi lamichane,gagan thapa vs swarnim wagle,swarnim wagle,bishwo prakash sharma,gagan thapa,kp oli funny speech,kp oli,prachanda today news,prachanda vs oli,today viral news,today news,रबि लामिछाने,बालेन शाह,ज्ञानेन्द्र शाही,surendra kc,dr kc

All Comments (21)
  • मलाईता ज्ञानेन्द्र शाहीं को अन्तरबार्ता खोजी खोजी हेर्न मन लग्छ राजतन्त्र जिन्दावाद गणतन्त्र मुर्दा वाद जय नेपाल
  • ग्यानेन्द्र ज्यु नमस्कार 🎉 सत्यको विजय अबस्य हुन्छ पछि नहट्नु होस् मेरो बिचारमा राप्रपाले सम्सदपद छोड्नु पर्दैन् सरकारमा जानुहुदैन् आफ्नो मुध्दा ऊठाई रहन् पर्दछ् तर सडकमा पनि सहकार्य गरि आन्दोलन बाटनै यो बेबस्था फाल्नुपर्छ २०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको जय
  • @raghukhadka2709
    सत्य सत्य नै हो ढीलो नै भय पनि आउँछ । राज संथा जिन्दावाद । जय राष्ट्र पिता पृथ्वीनारायण शाह । हिन्दू राष्ट्र कायम गर
  • राजा ल्याउनु पर्छ आफ्नो देशमा पनि।राजसस्था जिन्दावाद ।
  • @user-uh4xt8gi5u
    मलाई ज्ञानेन्द्र शाही मन पर्ने नेता हो
  • @user-jq8xl6uy6e
    सहि कुरा हो ज्ञानेन्द्र शाही ज्यू
  • @user-cv6ml3oi2h
    🙏 याे दशकाे सच्चा सपुत माननीय ज्ञानेन्द्र साहि ज्यु २१ ताेपकाे सलामी १००% सत्य बाेल्नु हुन्छ पशुपतिनाथले रक्षा गरून् ♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎉
  • Thank you Gayannendra sir salam chha all of your Raparpa party jindabad you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
  • राजा भएको देश र राजा नहुदाको देश फरक छ तेसकारण नेपाली जनताले राजा ल्याउन आन्दोलन गर्नुपर्छ....दल का कुरा छोडौ राजा ल्याउन हातेमालो गरौ।
  • @hariadhikari815
    अब देस मा सत्य ग्यानेन्द्र साही मात्रै छ्न। रबि लाई धेरै आसा थियो पहिला अहिले त रबि भित्र भित्रै गन्हाएको सडेको रहेछ। समर्थन गर्नु बेकार रहेछ।
  • माननीय ज्ञानेन्द्र एक कुशल नैतिकता र भिजन भएका नेता हुनुहुन्छ धन्यवाद
  • @binodmahato253
    Ganendra sir Lai Salam xa hajur janata ko Aawaj jay Nepal aama jay jay jay
  • शैहो ज्ञानसर शत्ते यथार्थ वास्तविक कुराहरु बोल्नुहुन्छ कोसैले नबुझेर बुझेर बुचपचार पाटिको कार्यकरता डलरखाको कोहि नेताले दिएको कुनै अबैधानिक कामगरनपाएका आफु प्रधानमन्त्रिभएर आफैले सक्तिचलार लुटनेहरु ले ज्ञानसरको कुरासुन्दा रिसउठनु सोभाबिकैहो हुन्छ यो निजिस्वारथ पुरागरनि सत्ताहरु फालनुपरछ
  • ज्ञानेन्द्र शाही ज्यु। नेपालीहरू बेल्चा हान्न मात्रै राजाको देशमा जान्छन् हाे??????? नेपाली ज्ञानेन्द्र राजालाई कतारकाे राजासँग कुनै पनि,कुनै पनि सिमाबाट तुलना गर्न मिल्दैन।त्यति माथि छन् कतारका राजा।कतारकाे राजालाई मेरो सलाम छ,ज्ञात रहाेस्।
  • @basant6317
    ज्ञानेन्द्र शाहि एकल याेद्वा
  • सहि विश्लेषण ज्ञानेन्द्र शाही ज्यु को
  • ज्ञानेन्द्र जी का कुरा १०० प्रतिस सहि छ । सत्य कुरो सुन्न देख्न र बुझ्न झोलेहरूको न कान हुन्छ न आँखा न दिमाग ।जस्लाई आँधो भनिन्छ।🙏
  • Great post 💞🙏🇳🇵 जय ज्ञानेन्द्र शाही जय नेपाल 💞🇳🇵🇳🇵🇳🇵