रास्वपाका सांसदहरुले हल्लाए संसद: सुमना देखि बिराजको उग्ररुप, बिचौलियाले देश तहनहस पार्यो | Rabi

25,864
0
Published 2024-07-22
#SumanaShrestha#birajbhaktashrestha#Onlinetvnepal#Rabilamichhane

Guest : Sumana Shrestha, Biraj Bhakta Shrestha, Prem Silwal
Camera/Edit : Deepak Giri

के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.com/profile.php?id=100008147947906 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।

onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : www.facebook.com/onlinetvnepal/

यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.    / @onlinetvnepal2015  

All Comments (21)
  • सुमनाजीले तटस्थ र निष्पक्ष कुरा गर्नु भएकोछ । उपसभामुखको राजिनामा माग्नु भन्दा पहिला नक्कली भुटानी सरणार्थीको पुरानो प्रकरण वाट अनुसन्धान सुरू गर्नुपर्छ र उपसभामुख माथी लागेको आरोपको पनी सूक्ष्म अनुसन्धान हुनुपर्छ ।
  • धन्यवाद सुमन माननीय ज्यु😍😍🌺🌺🌺🙏🙏
  • रास्वपाका सांसदहरुले हल्लाए संसद: सुमना देखि बिराजको उग्ररुप, बिचौलियाले देश तहनहस पार्यो (भिडियो) www.youtube.com/watch?v=JpHBgtDdoQU
  • सुमन, जि सारै राम्रो कुरा
  • माओवादीमा अत्ति मन पर्ने ऊर्जावान नेता बोली नै दमदार छ।
  • Jay Rasopa party really this party is great then old party. Jay ghanti ❤❤❤
  • @rajmagar1000
    सुमना हजुर cute लाग्छ। काम पनि धेरै राम्रो छ ❤ सानु
  • जननिर्वाचित प्रधानमन्त्री रहने,स्थानिय निर्वाचन दलगत प्रकृया हटाउने,प्रदेश सरकारकोलागी दलगत चुनाव प्रकृया हटाइ नेपालसरकारको प्रदेशकार्यालय रहने र सो कार्यालयमा सचिव सरहको कर्मचारि कार्यालय प्रमुखरहने ब्यवस्था ऐनमा सम्सोधन गरियोस।
  • एउटा चोर टन्न घिचेर गयो अर्को चोर घिच्न आयो ईनिहरु सबै घिचुवाहुन् इनिहरुमा कुनै फरक छैन सबै मिलिजुलि घिच्नेनै हो
  • @kbcvlogs3965
    Police parsasan ma herfer garna nadinu ra brifcase lagney lai kada karbahi ko pani samsadma uthauna pryo kanun nirmand ma yo pani samabesh hos
  • विषय केन्द्रित भई प्रमलाई नअाउने रहेछ हरे शिव कस्ता प्रम बनाएको ?