महिलालाई हेलिकोप्टर पाइलट हुन के कस्तो चुनौती हुन्छ ? | Great story of pilot Priya Adhikari |

176,777
0
Published 2024-06-24
#pilotinnepal #priyaadhikari #successstory
Video: Education Ministry of Nepal
Please Subscribe this channel.
   / @sajhathalo  
Thank you so much for being with us. We are operating this channel for spread information, knowledge and inspiration allover in the world. Hope you feel different and comfortable after watching our content and concept.
Keep watching and encouraging us.

All Comments (21)
  • छोरिमान्छेहरुको सफलताको कथा सुन्दा भित्रैदेखी आनन्दको महसुस हुन्छ।
  • @raiaalok9482
    हिम्मतवाली पाइलट चेली सलाम छ👮‍♀️
  • @sanjoghamal5401
    नया पुस्तालाइ मार्गदर्शन गर्नु भएको छ salute to you Priya Adhikari ❤️❤️
  • Pilot Pemba ले पनि साथी गर्यो भन्ने सुन्दा मलाई पनि एक प्रकारको गर्ब महसुस भयो, म Pemba को काका हो। दुख नगरी सुख पाईदैन, तपाई आफ्नो मेहेनतले अहिले यो ठाउमा पुग्नुभयो तपाइ र सुमानाजी दुबैलाई salute छ 👏
  • तपाई साच्चिकै महान अनि उदाहरणिय नारी खुम्बु क्षेत्रमा पनि हेलिकप्टर उडाउने प्रिया म्याम 🙏🙏❤ पहिलो पटक नजिकबाट महिला पाइलट देखेको थिए अनि खुम्बु हुदा हजुरको फ्लाइटमा चड्ने मन थियो म्याम😊 🙏
  • शिक्षा मन्त्री ज्यु धनिका छोराछोरी मात्र नभइ कन गरिब जन्ता ले नि पढ्ने वातावरण बनोस्
  • @mehkzkhem
    उहा राम्राे कथा व्याख्याता हुनुहुन्छ।
  • हजुरको साहसीपन र सङ्घर्ष देखेर खुसी लाग्यो ❤❤
  • एक साहसी छोरी प्रिया अधिकारि❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💐
  • महिला क्याप्टेन लाई SALAAM 🙏🙏🙏♥️♥️♥️♥️♥️
  • @adhikarirc706
    मैले हजुरले उडाउनु भएको हेलिकप्टर चड्ने अबसर पाएको त छैन तर तपाईंलाई धेरै पटक सोलुखुम्बुको हेलिप्याडमा भेटेको देखेको छु दिदी तपाईं धेरै फ्रयाङ्क हुनु हुन्छ सबै संग बोल्नु हुन्छ तपाईं एउटा हाम्रो समाजको आइडल हुनुहुन्छ दिदी♥️🙏
  • @vhft3356mans
    Struggle garera achieve gareko safalta ko dherai importance hudo rahexa. Desh ko sewa garnu thulo ,'Karma,' ho. Gender bias worldwide xa tesko complain bhanda pani tapai to real wealth bhaneko tapaiko "satisfaction, success, anubhuti, fame, janmabhumi ko sewa" nai thulo message ho. Great achievements 🙏🙏🙏🙏🙏
  • हिम्मतलाइ सलाम छ बहिनिको।।।
  • जुन देश मा एउटा नट बोल्ट बन्दैन मौसम झ्याल बाट टाउखो बाहीर निकिले र आकास हेरेर मौसम जानकारी गराउने देश मा पाइलट लाइ अनेक जाच दिनु पर्ने ।
  • हिम्मतलाइ सलाम छ बहिनिको।।म