सचिन परियार र गूडिया मुना मगरको अभिनयमा पहिलो गीत |Rumal Khaschha Ki l New Dohori Song 2078

7,930,797
0
Published 2021-01-24
#SachinPariayar #MunaMagar #MenukaPariayr


Please Keep on Watch for latest Nepali Music Video!


🎶 Audio Credits:-

Song:- Rumal Khaschha Ki
शिरफुल खस्छ कि

Vocal:- Menuka Pariyar & Chandra Thami

Lyrics:- Chandra Thami

Music:- Dolraj Barghare Magar

Arrange :- Dolraj Barghare Magar ( 9860954964 )

Recordiest - Suman Rana & Khuman Rana

Studio - Maruni Digital

Mixing / Mastering - Kumar Rana

Audio/video:- Galaxy Music Pvt. Ltd.

-------------------------------------------------------------------------

🎬️ Video Credits:-

Director :- Rajkumar Magar

Cinematographer :- Ramsharan Uprety

Editor:- Rajkumar Magar

Artists:- Sachin Pariyar, Muna Magar & Arjun Kunwar

Post Production:- Rajkumar Films 9840565053


Dolraj Barghare Magar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) ||

Subscribe Us:    / @dolrajbarghare  
Facebook: www.facebook.com/mariagmagar

All Comments (21)
  • @DolrajBarghare
    मेरो लय तथा एरेन्ज रहेको गीत " रुमाल खस्छ कि " गायिका मेनुका परियार र चन्द्र थामीको आवाज संगै, अहिलेको चर्चित भाई सचिन परियार,मुना मगर र अर्जुन कुवर ( पितृ बा )को सुन्दर अभिनय संगै प्रस्तुत गरेका छौ के कस्तो लाग्छ ? एकपटक हेरेर सल्लाह सुझाब संगै लाईक कमेन्ट र सेयर आशा गर्दछौ !!
  • @TV-jd8bd
    सबै ले लाईक कमेन्ट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर. Love you all the best.
  • निकै राम्रो छ अझै नि यस्तै रमाईला रमाईला गित हेरन्न सुन्न पाईयोस..
  • @mohansk2252
    मेनुका जहिले नि superstar . Millions of best wishes for your success menukaa
  • @mutumunu5358
    एक्दम दामी छ सफलताको सुभकामाना सम्पुर्ण टिम लाइ
  • अति राम्राे छ सचिन भाई लाई सबैको माया छ र सम्पुर्ण तिम्लाई गुद लक
  • @tilakthapa4352
    गाउँकि चेलि प्यारि❤️❤️❤️ मुना बहिनी अनि ❤️❤️❤️सचिन बाबू लगायत याे गितकाे निर्माण कार्यमा साथ सहयाेग दिनु हुने सम्पुर्ण टिममा बधाई, सफलताकाे कामना🙏🙏🙏🙏
  • @rameshad7721
    अति राम्रो शब्द लयमा रुमाल खस्लाकि लोक दोहोरी अल टिमलाई बधाई छ म रमेश अधिकारी को तर्फबाट 🙏🙏💘💘💘
  • @pujapoudel.8582
    सारै मीठो दोहोरि सुनिरौ जस्तो लाग्यो
  • @hdgdhdjhdu
    Mohan basnet , Sachin pariyar ko fan hajir hum ta👍👍🖐️✋✋✋
  • @msmklang5395
    अति नै राम्रो जति सुन्यो तेतिनै सुनुम सुनुम लाग्ने🌹🌹🌹🌹🌹best of luck all teem😘😘😘
  • @user-ps7lv5gy2i
    अाहा कि रमाईलाे हैहाै चैट चैट
  • @dazzletwo4647
    आहा कति राम्रो अभिनय गरेको होनि सानू बाबू सचिन परियार रा मुना नानुले
  • एति राम्रो अनि एति ज्ञानि मान्छे सचिन भाईको कुरालाई लियेर किन विवादमा पर्न परेको होला ती बिमाल लाई।
  • अब छिट्टै करोड क्लब मा पुर्याउनु पर्छ है ❤️❤️त्यो बिमल र समिक्षा को गितलाई जित्नु पर्छ ।।
  • गित राम्रो लागेओ बधाई छ सम्पुर्ण टिम लाई
  • अाहा सारै मिठाे गित सचिन परियार र मुना थापाको अभिनय धेरै राम्रो छ।बधाई छ।मन छाेयाे।
  • सचिन भाइले बल्ल मिलेको जोडि पाए । ल बधाई छ सम्पुर्ण टिमलाई दामी छ गित ।
  • गीत यकदमै राम्रो छ धन्यवाद सबै टीम लाई
  • @rajanrawat8673
    प्यारो सचिन भाइले अहिलेका नयाँ कलाकार देखि नाम चलेका कलाकार सबै सँग आबद्ध भएको बधाई अनि सम्पूर्ण लाई