barpaki nach

4,404,946
0
Published 2014-04-22

All Comments (21)
  • @user-lf7ku6rk5p
    गाउमा लुकेका प्रतिभा अतिनै राम्रो छ कुनै मोडल मा बर्सौ बितायाका भन्दा कम छैनन् यसरी नै अघाडी बड्दै जानू एकदिन आफ्नो लक्ष्य मा अबसे पुगिन्छ अग्रिम सुभकामना छ
  • सारै रामराे नाच गाउँ घर काे याद अायाे।
  • @bimalrana3359
    सारै मन पर्यो # perfect team. Love u so much team# from Surkhet mid west #
  • @user-qm3tg1qs1s
    धेरेई राम्रो नाचेको छ बुनु र भाइ हरुले
  • @dipendarpun8881
    दामी नाचो बिउतिफुल 🌷किउती 👌👌👌👌👌👌👌
  • @rizaldepe8299
    Watching from Vancouver,B.C CANADA......these gentlemen are both amazing dancers well done folks.
  • @bhaktaraj7144
    लाइन।यो।होनितअरगानि।डानचमा।लाइक।नेपालकै।सबैभनदा।पहिले।पटक।देखदैछु।होमो्।गाउँठाउमा।गलार।कला।कति।रैछ।त।हामी।तीन।करोडौ।जनताले।हेरनुनै।परने।हो।हेरनुत।यति।रामो्।कला।यतिकाधेरै।जनताहरुले।मन।पराइदिनुभाछ।चारजनानो।डानस।मलाइ।यति।मन।परियो।कित।मपनि।हलकात।दिनेनै।हो।तर।यतिकाधेरैचहि।हैन।इसटेच।कबर।चहि।सकदिन।जोस।जागरत।मेरो।पनि।थियो।पहिलाअहिलेत।बिदेसमा।बसेर।भुलिसके।होला।तर।नेपालअाएसि।रि।गरनु।परला
  • सुप्पर छ कुनै कलाकारको भन्दा कम छैन डान्स
  • @NamasteAapkhola
    वाऊ कति रमाइलो भिडियो ❤❤❤❤
  • @rambista4771
    राम्राे नाच लाग्याे
  • @tejale9412
    नाच अचम्मै राम्रो ।
  • धेरै राम्रो लाग्यो डायेनस हेरन त
  • @sagarbohara5650
    यति रामरो गरने कुन सुन्दर भुमिका मान्छे होलान कठै लास्टै मन परो