रविले आरजु पक्राउ गर्न किन पठाए प्रहरी ? शरणार्थी काण्डले रातारात ढल्यो सरकार, नेता जोगिनै मुस्किल !

146,781
0
Published 2024-07-03
रविले आरजु पक्राउ गर्न किन पठाए प्रहरी ? शरणार्थी काण्डले रातारात ढल्यो सरकार, कांग्रेस नेता जोगिनै मुस्किल !

rabi lamichhane,rabi lamichhane live,rabi lamichhane song,rabi lamichhane chitwan,rabi lamichhane latest news,rabi lamichhane news,rabi lamichhane kanda,lamichhane,rabi lamichhane updates,rabi lamichhane biography,rabi lamichhane urges pm modi,rabin lamichhane,nepal's sc dismisses rabi lamichhane,rabi lamichane,rabi lamichhane home minister of nepal,talk show with rabi lamichane,rabi lamichhane latest,rabi lamichhane speech,rabi lamichhane answer
dr. arzu rana deuba,arzu deuba,arzu deuba on air,sanjay arzu deuba,arzu rana deuba,sher bahadur deuba arzu deuba,sher bahadur deuba wife,arju rana deuba,aarju rana deuba,dr arzu rana deuba,sher bahadur deuba,nepal pm wife arzu rana deuba,arzu rana deuba son,arzu rana deuba age,arzu rana deuba speech,arzu rana deuba on varanasi,toshima karki vs arzu rana deuba,arzu raja deuba,arzu rana deuba speech speech in parliament,deuba varanasi visit,arju rana

All Comments (21)
  • १ महिनाको मिती भित्र आर्जु र के पी लाई जेल कोच्नु होस
  • रबि सर इ देश द्रोही सबैलाई झेल हाल्नु होस तपाईंको कार्यकाल भित्र
  • खोल्नु पर्छ सच्चासपुत बन्ने मौका नछोट्नु होला रबीसर
  • यो सबै भस्ट लाई जेल हाल्नु बल्ल जनता तपाई को साथ मा छ ❤❤
  • यो ओली र आजु लाई जेल हाल्नु पयो रबि सर यो चोर हरु लाई
  • छिटो रबि जि कार्बाइ गर्नुस फटाहाहरुलाइ
  • एस्तै भ्रष्टाचारीहरुलाई दराे कारबाही गर्नुपर्छ।
  • नेपाली सपुत हो भने आफ्नो कार्यकालमा यस्तो भ्रष्टाचारी लाई जेलमा कोचेर मात्रै कुर्सी छाड्नु होस्।
  • जादाजादै अब आरजु र केपिलाइ खोरमा हाल्नुसहो।
  • के. पि. ओलि र आर्जु देउवा लाई गिरिबन्धु काण्ड , टिकापुर काण्ड र भुटानी काण्ड छिट्टै खोलिहाल्नु , यिनी नाईकेहरू लाई जेल कोच्नु
  • रबिलाई कामगर्न दिनुपर्योनि काम गर्न खोज्दा सत्तानै पल्ताउन खोज्छन अनि कहाँबाट खोल्ने फाईल
  • @Kushallama293
    अबो ऐकदम सरकार कडा रुप्ले अगाडी बडन पर्छ भ्रष्टदलाल हरु को ऐक ऐक फायल खोलेरा जेल पठाउनु पर्छ सरासर जनहीत्मा काम नगरेरा खाली सरकार मा उथल पुथल ल्याउने काम ले जनता आहत भै सके का छन जे मन लाग्यो त्योही गर्ने जनता ले पनी अबो दिनु हुन्न 1 महीना भित्र सबै फा यल खोली कार्बाही गरी जनतामा बिस्वाश जोगाउनु पर्छ सरकार ले आफै पनि परिन्छ आफ्नै पार्टि भित्र बाट पर्छ भने पनी जो शुकै किन नहोश कार्बाही गर्नु पर्छ प्रचन्ड सरकार रबि सरकार ले जस्तो शुकै अपठ्यारा सामना गर्न परे पनी सरकार को आजा को दायित्त हुन आऐका छ
  • @Jhagupokhrel
    अबरबिले सबैभन्दापहिला वलि लाईसुनामापठाऊनुपर्छ अनिपछिआर्जुर मन्जु गगन्लाईषोरमाजाक्नुपर्छ अबपनि केहेर्याछरबिले परचन्डेरोक्यो भनेको होईन अबकलेरोक्योपरचन्डबाटत फिरिभैयो
  • @sushil7567
    जय नेपाल आमालाई जय युबालाइ राजालाइ पशुपतिनाथ मुक्तिनाथ जय होस रबीलाइ साथछ जय बालेन ❤❤❤❤ कान्डजती खोलहै रबी जानकारीहोस सबैमा तपाईलाईनै सपोटहोस
  • सम्माननीय प्रधानमन्त्रीज्यू जोखिम उठाउनुहोस् खतरा मोल्नुहोस् सार्वभौम जनता तपाईँको समर्थनमा छ भ्रष्टाचारी भूमाफिया तस्करहर देखि डराउनु पर्दैन माननीय गृहमन्त्रीज्यू तपाईँको साथमा सार्वभौम जनता साथ रहनेछ धन्यवाद
  • @rabinrana4515
    के हुनि वाला छैन। जनतको आशा मात्र हो। तो भोलिको दिन मा जनता निराश नै हो।
  • @premKc-wt7ph
    चोर हरुको सरकारले गर्छन।रबि दाइ 30 दिन भित्र जे गर्नु छ गर