Exclusive: हेर्दा हेर्दै एअरपोर्टमै खस्यो प्लेनल: प्रत्यक्ष्यदर्शीको यस्तो छ बयान, रहेनन् १८ जना

Published 2024-07-24
#Exclusive#Airport#Onlinetvnepal

Camera/Edit : Nabaraj Giri

के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.com/profile.php?id=100008147947906 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।

onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : www.facebook.com/onlinetvnepal/

यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.    / @onlinetvnepal2015  

All Comments (21)
  • 15 मिनेट सम्म घटना स्थल पुग्न नसक्ने सरकार को गृह मन्त्रीले नैतिकता छ भने राजीनामा दिनु पर्छ !!
  • Exclusive: हेर्दा हेर्दै एअरपोर्टमै खस्यो प्लेनल: प्रत्यक्ष्यदर्शीको यस्तो छ बयान, रहेनन् १८ जना....(भिडियो सहित) www.youtube.com/watch?v=c3bBT1LwsWQ
  • नेपाल सरकार गरिब.चोर नेता धनि.यशतो भएकाले आज यस्तो रिप
  • यदि विमान मर्मतको लागी लैजाँदै गरेको हो भने १७ जना यात्रु किन बोकेको ? 😢 मृतक प्रति हार्दिक श्रद्धाञ्जली 💐😭🙏
  • तिनी हरुले केगर्छन् गृह प्रधान कु्र्सिलिप्साहरु प्लेनचाहि राम्रोसग नजाचि उडाउने हर्कत धेरैपटक भयिसकेकाेछ सतर्कता अपनाउनुपर्छ
  • हार्दिक श्रद्धाञ्जली
  • हाम्रा देशका नेताहरु चढ्दा किन जहाज दुर्घटना हुदैन,,,,? जहिल्यै जनताहरु मात्र दुर्घटनामा पर्छन् जहाज होस या बस ,,,,,,सायद हाम्रा नेताहरुले सधै भन्ने गर्नु हुन्छ देश दुर्घटनामा जान्छ भनेर कतै त्यसैको परिणाम त होईन,,,,,?
  • अति लापरबाहीले गर्दाको कारण देखियाे जाेखिपुर्ण उडानबिमान के खेलाउनाहाे नत्र यत्राेजना किनचडेकाहुन्नि बनाउन लगेकाे बमान्मा
  • kp le garda vako ho k 😢 alixina haru sarakar ma gayako huda
  • Plane banai sakey paxi udaune hoki??? Banauna KO lagi udhauney ho??????? Bandai nabanako plane udauna painxa???? Bigreko plane udaune painxa????😢.
  • Plane banai sakey paxi udaune hoki??? Banauna KO lagi udhauney ho??????? Bandai nabanako plane udauna painxa???? Bigreko plane udaune painxa????😢😢