रबिले हल्लाए ओलीको मुटु: जेल हाल्ने मान्छेलाई मन्त्री बनाउने भन्दै फायर, अब चुप लागेर बस्दैनौ - Rabi

339,909
0
Published 2024-07-21
#Rabilamichhane#KpSharmaOli#Onlinetvnepal


Guest : Rabi Lamichhane
Camera/Edit : Saroj Giri

के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.com/profile.php?id=100008147947906 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।

onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : www.facebook.com/onlinetvnepal/

यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.    / @onlinetvnepal2015  

All Comments (21)
  • 84 मा ए मा ले र कंग्रेस सकिनु पर्छ भन्नि ले मात्र लाईक गर्नु होला
  • रबिलाइ एक्चोटी बहुत सहित देशको प्रधानमन्त्री बनाउनै पर्छ।बिकास गर्ला नगर्ला त्यो समयले देखाउला तर रबि र रबिको पार्टीलाइ एक्चोटी नेपाली जनताले परीक्षा लिनै पर्छ।जय देश
  • एकपल्ट मात्र किन नहाेस्, हामीले रास्वपालाई बहुमत दिनैपर्छ ०८४ मा ।
  • सत्य बाेल्दै हुनुहुन्छ रबि सर धन्यवाद अब भ्रष्टाचार गर्ने नछाडनु जय घण्टी 🔔🔔🔔🔔🔔
  • @prakashsuye
    पार्ती जोसुकै जुन सुकै होस।तर रबि रबिनै हो जसले जे सुकै भनोस।जय रबि
  • जय घन्टि जय रबि सर 84 मा काङ्ग्रेस रा एमाले लाइ पतासाब गनु परछ
  • हो रबि सर जनता न्यायको पर्खाइमा छौं
  • क्या चित्त बुझ्दो कुरा गर्नु भयो रवि जिले।
  • अब को प्रधानमन्त्री रबि सर❤❤❤❤
  • सबै जनताहरू सचिन धेरै जरुरी छ अबको प्रधानमन्त्री भन्नेको राष्ट्रिय स्वतन्त्र पार्टी रबि लामिछाने मात्र🎉🎉🎉🎉🎉
  • रविले दिएकाे तथ्य प्रती सम्मान छ,
  • सेरेको द्वस्नी मानव तस्करी हुन
  • २०८४ को चुनावमा घण्टीमा भोट हाल्न स्वदेश जाने मन जति यता हाजिर गरौं।
  • नेपाल सरकार त एउटा क्लब जतिनी छैन यार रबि सर👍️👍️
  • @tekkhatri9875
    रबी सर जिन्दावाद रबी स?सरकार ल्याउ देश र जनतालाई बचाउ
  • @BLOXFRUIT9080
    कसैलाइ पनि नछोड्नु होला रबि दाइ सबै भरषताचारि हरु लाई जेल हालदिनु होला रबि दाइ 🙏🏽🙏🏽🙏🏽🙏🏽
  • @dabitoli792
    रबि भनेको रबि नै हो खाते हरु ले मान्छे चिन्न सकिदैन चोर खाते
  • जय रबि सर हजुरको साथमा जनता छन र जनता ले साथदिने छ ❤❤❤❤❤❤❤
  • अब 84 म सबैले एकपटक रबि सरलाई बौमत सहिद देषको प्रदान मन्त्री बनाउनु पर्छ ।जय घण्टी जय रबि
  • यतिको सदन मा बोल्ने आँट कुनै नेताले गरेका छन् जय रवि 🙏👍