चाईनाको खेतबारी यस्तो हेर्नुहोस Bhagya Neupane China Tour EP-38

197,467
0
Published 2024-06-30
Presenter: Bhagya Neupane (Facebook/Instagram)

All Comments (21)
  • भाग्य सर ले यति धेरै घुमाउनु भयो चाइना मा कहिले बिर्सन नसक्ने गरि ।धेरै घुमन पाइयो चाइन्मा हजुर सङ्ग हजुर को जय होस❤❤🎉🙏
  • अब हेर्न सुरु गरे🙏र चाइनाको व्लोग नछुटाई हेर्ने जति लाइक गरौँ है।
  • ल ल धन्यवाद भाग्य भाई, यो भिडियाे हेरेर हामीले धेरै कुरा सिक्नु पर्छ है।
  • जनता को मेहनत , परिश्रम र सरकार दुरदर्शिता ले तेहा माटो मा सुन फल्छ,,,बिदेस जाने कुरा तेहा अनौठो लाग्छ,,,, यो हेरेर नेपाली जनता र नेता ले केही सिक्न सके हुन्थ्यो।।
  • धन्यवाद भाग्य जि सुझावको लागी 👌 चाइना बाट हामीले सिक्नु पर्ने धेरै कुरा हरु छन् विशेष गरेर ऊनी हरु बिदेश जादैन आफ्नो देश जे फल्छ त्यही खाने गर्छन् अनि धेरै आफै मेहनत गर्ने गर्छन् हाम्रो देशको काम गर्ने युवा शक्ति हरु भने आफ्नो बारी बाँजो राखेर बिदेश ताक्ने गर्छन् अनि देश बनिन्छ?? त्यसकारण देश बनाउने हो भने आफ्नो देशमा जे उत्पादन हुन्छ गरेर खाउ आफ्नो बारीमा खेती लगाउ आफ्नो गाउघर बनाउ अनि देश बनाउ धन्यवाद 🇳🇵🇳🇵🙏
  • सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
  • चाइनिजहरू श्रमिक मात्र होइन दिमागलाई एकदमै लागि पर्छ सरकारले पनि उतिकै साह सो देखाएको छ चाइनामा प्रथम कुरा भ्रष्टाचार नियन्त्रणका साथ काम गरिएको पाइन्छ त्यसैले गर्दा होला चाइनिजहरू😮 परिश्रमीमा जागरूक देखिन्छ भाग्य न्यौपाने सरलाई आजको यो दृश्य देखाइएकोमा अति नै मनमोहक लागेको छ हजुरलाई धन्यवाद भन्न चाहन्छु
  • नेपालमा हर्क साम्पाङ को सोच चाइना संग मिल्दो रहेछ!
  • धरानको मेयर हर्क साङपाङ राई को योजना भिजन यहि हो सबैले साथ दिन जरुरी छ।
  • अहा कति राम्रो है त्यही भयर त देश पनि बिकसीत भयो है धन्यवाद भाग्गे निउपाने सर
  • @NepalimutuNp
    यो ग्यान नेपालीका किसानलाई सिकाउनु है🍊
  • @dilBhandari.d
    बिदेशमा पनि धेरै छन चाईनिजहरु म मलेशिया हुदा मलेशिया मा पनि धेरै देखेको थिए तर नेपाली जस्तो सबै बिदेश छैनन
  • चीनको उत्पादित सामान विश्वको आधा जति देश हरु मा निर्यात हुन्छ।। हाम्रो देशमा आफ्नै देश भित्रपनि बिक्री हुँदैन सबै आयात गरेको समान मात्र बिक्री हुन्छ। यसले देशको जन्तहरुको कमाई मध्ये आधा जति कर तिरेको राजस्वले बाह्य वस्तु खरिद गर्दा हाम्रो देशको 3, 4 % रुपया सखाप हुन्छ किन भने हाम्रो देशको पैसा डलर हैन। भारतमा पनि डलर चलती भएको कारण नेपालको पैसा डबल लाग्छ।।
  • गजबकाे खेती ,रमाइलाे यात्रा।शुभकामना ।
  • @Ridamgr
    अहा कस्तो राम्रो गाउँ अनि कति मेहनत चाइना को किसान सबै नयाँ नयाँ साथीहरू एक अर्कामा साथ सपोर्ट गरम र अगाडि बडम है 🙏🙏🙏
  • @AgroBaral
    नेपालका नेताहरूको काम छैन ।होेरम त चाइनाको देश । कति राम्रो रैछ ।❤❤
  • धेरै धेरै राम्रो सम्बृदि कृसि योजना यति राम्रो कृषि ❤❤❤❤❤सम्बन्धि भिडियो सम्प्रेषण गर्नु भएकोमा मा भाग्य निउ पाने भाइ लाइ
  • @jenuukc941
    ओ हो !!चाईनिज को दिमाख चै मान्नु पर्छ 👌👍nice video 👌👍
  • सर गर्नलाई त राम्रै हो गरिन्थ्यो होला तर उत्पादन गरेको सामान फेरि कहाँ लगेर सौदै गर्ने होला। हाम्रो त्यसमा त धेरै गाह्रो छ।
  • हाम्रो नेपालमा डाँडाकाँडा केही गर्नै पर्दैन। जे जति छ त्यसमै राम्रोसँगले खेती गरेको र सही ठाउँमा सदुपयोग हुन सक्यो भने त्यतिले नै नेपालको जनताहरू किसानहरू खुसी हुन्छन्🥑🥑🥑🥑🥑🥑🥑