बरिस्ठ हास्य अभिनेत्री बसुन्धरा भुसालको घरमा पुग्दा जे देखियो||जस्ता को तस्तै || good tv||

322,625
0
Published 2018-06-12
good tv

Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने
www.facebook.com/goodtv13/
www.instagram.com/#reactivated
twitter.com/goodtv13
mail.google.com/mail/u/0/#inbox

यस पेजहरुमा म्यासेज गर्न सक्नुहुनेछ ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

All Comments (21)
  • @rajpun5924
    सर्ब प्रथम पत्र कार ज्युलाई धेरै धेरै धन्यबाद बशुन्धारा म्यादम घर त संग्रालय जस्तो लाग्यो सारै राम्रो हजुर 👌👌
  • मेरो मन पर्ने कलाकार आदरणीय बसुन्धरा दिदी !!
  • जस्ले जे भने पनि पुराना कलाकार भनेकाे पुराना हाे...सम्माननिय दि दि
  • @janakkc4661
    नेपाली कला क्षेत्रलाई असाध्यै माया गर्ने बसुन्धारा दिदिलाइ मेरो पनि धेरै सम्मान। राम्रो प्रस्तुति। सबैको जय होस।
  • @prame5263
    Wow कति धेरै इज्जत गर्नु भएको रहेछ Award ko
  • बोलिको आबाज नै सारै मिठो बसुन्धरा मेडम को।😍😍😍
  • Huge respect to basundhara ji 💕💕💕 hamro priyaa legend actor 💕
  • बसुनधारा दिदी वायो कति धेरै सन्मान वाडै वाड🙏गुट टिभी अनि गंगा मेय्म सलाम छ🙏
  • @elliethapa4682
    Wow !!!Kati dherai samman, hats off to you living legend.
  • @sonielimbu7496
    यस्तो राम्रो Video मा dislike गर्ने चाहिँ तिर्सना बुढाथोकी पागल को फ्यान होला पक्कै पनि...... बसुन्धरा मुवा हजुर हजुरको बोली कति।मिठो 😍😍 हजुरको घर त स्वर्ग जस्तो हजुरको लाइफ लोभ लाग्दो 😍😍😍 सम्मान छ हजुरलाइ 💕💕💕💕💕
  • @user-bs6hc6tv7u
    सारै राम्रो अभियान गर्नु हुन्छ मुवाले
  • @mayaramajali
    नमस्ते म हीमाचलबाट देख्दैछु हजुरले साथी फिलीम मा देखेथे खुशी लाग्यो इन्टरबियू देख्दा 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🎆🎆🎆🎊🎊🎉🎉💐💐💐💐💐