गगनको करोडाैको घुस प्रकरण सार्वनजिक गर्ने राजकुमार तिमिल्सिनालाई पुण्यको सिधा फोन, पक्राउ गर्दे रवि

14,254
0
Published 2024-06-15
#nayashaili#janakmagar
Host: Janak Magar
Guest:
Camera and Edit: Jeevan Magar

#rabilamichhaneinterview #rabilamichhanelatestnews #rabilamichhane #rabilamichhaneparliamentlive #rabilamichhanelive
यदि तपाईसँग पनि केहि अनौठो कला र प्रतिभा छ, तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ या काेही पिडामा हुनुहुन्छ भने हामीलाई तुरून्त सम्पर्क गर्नुहोस् । जसकाे लागि फेसबुक पेज www.facebook.com/nayashailinews/ मा क्लिक गरी म्यासेज छोड्न सक्नुहुनेछ ।

Naya Shaili is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and will lead to punitive measures. (Embedding to the websites is allowed)

For more news and videos you can visit the following.
Our Website : nayashaili.com/
Twitter : twitter.com/NayaShaili
Instagram: www.instagram.com/nayashaili/
Our Facebook Page :www.facebook.com/nayashailinews/

यस च्यानलमा रहेका गीत, संगीत तथा Video सामाग्रीहरु कपि या Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

All Comments (21)
  • स्याल लाई काल आयो भने शहर पस्छ भन्थे हे भगवान गगने र महेसेको दशा सुरु भयो।जनता चुप बस्दैन स्याल ज्यु हो।
  • रबि लामिछाने जिन्दावाद जय घन्टी राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दावाद
  • पुणीया गौताम जी ले पियास डी पास गर्नु भनेकोचै गडेउला बर्सौलाको जस्तै मुखपनी कन्डोनै हुदो रहेछ कन्डोपनी मुखनै हुदॅो रहेछ भन्नाले कन्डो घोचीदिदा मुख पटी चलदो रहेछ फेरी मुख घोचीदिदा कन्डो पटी चलदोरहेछ अझ पुणीया जी आर्काको पढाईलाई चै अतीनै दबाहेरचै बोलनेनैहो तर सयाम ब्याक्तीलेचै पुणीया जीले बोलेको बोल सुनेर आहेर खडा उब्भेर अलिक ठुलो साहौन गरेर सोधेछन् भन्ने त्योठाऊ छोडेर पीसाब आयो भन्दै भागनुपनी उतिनै छिटाचै रहेछन् हैत रत बीचारा जंगली सुगो घरमा पालेर बोलन सिकाएझै रहेछन् तर युट्युबर र मिडीयामा एतीकै अगी बडेर बोलीनै रहेछन् अझ पचीस बर्ष सम्म भनीचै गलाको रूद्र बाहीर निस्केर झुन्डेछ भन्ने त्योदिन देखी चै देशको राजा सम्म बन्ने गहरचै दहरो चै होला हैत बिचाराको भन्ने बुझाईमा देखिन्छ हैत
  • @hkmoktan532
    पाप धुरीबाट कराउछ, सत्य डक्दैन झटो टक्दैन सही र सत्य साबित भयो । अब काङ्ग्रेसको गगने सगने संसदमा उफ्री उफ्री घाँटी फुट्नेगरी कोलाहल गर्नेहरु सबैजना र सिरोहिया बाबुछोरालाई जेलमा कोच्नु पर्छ । हजुरलाई हामी ३ करोड नेपालीको सहयोग र समर्थन छ । जय रबि
  • सहि कुरा गर्नु भयो पुण सर हजुर्ले मेरो सलाम छ यो गगन थापालाई छिटो भन्दा छिटो फाईल पल्टाएर जेल कोच्नु प्रयो अब रबि सर आम जन्ता हेर्न आतुर छौ
  • हरिशरणले अरु केही हैन मात्र पद खाेजेकाे हाे।
  • यसको जिउ हात खुट्टा अति कापदो रहेछ।
  • Harish lamichhane.rabi lamichhane daju bhai hun. daju bhai vaneko chaka ko pilo are na badi sukha ,nat utthi sukha vanxan😊
  • Yesari media ma aayera karayo bhane ta surachha hisab le garo hunx prove bhane sidhai muddha halde bhaigo ta
  • Pariwar bhitrako kura liera bahira charcha garnu awashyakta chhaina.
  • केही गरेनन रबिले अब त पेट भरियो।