७ हल गोरु सहित ८१ को आसार १५ मा खेतमा पुग्दा इन्द्रेणीका हली, बाउसे र रोपारको देखियो यस्तो जोस ।।

159,571
0
Published 2024-06-29
All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#IndreniRopai2081 #DhanDiwas2081 #KavreRopai
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
kavre ko ropai bata indreni

All Comments (21)
  • धेरै मिस गरेकि छु म पनि याेबिरानाे देशबाट सबैलाई सम्मान तथा नमस्कार 🙏🙏🙏🙏🙏😘❤❤❤❤❤🎉
  • @Balen2079
    असार १५ अर्थात दही चिउरा खाने दिनको सम्पूर्ण मा शुभकामना❤
  • २०८१/१५/३/ मुक्तक .....✍️✍️ मनको बह गितैमा पोखि गाएको असारमा।। अालिमा बसि दहि र च्युरा खाएको असारमा।। बिर्सको छैन छुपुमा छुपु धान रोप्दा रमाइलो ।। हिलोमा खेल्न गुनियो चोलि लाएको असारमा ।। रचना :- रमाइलो असार
  • आज असार पन्ध्रको यो रोपाई साह्रै रमाइलो देखिएको बुझौ सबै नेपालीले सबै देशहरु कृषि बाट नै अगाडि बढेको हो। आफ्नै देशमा केहि गरौं स्वरोजगार हौ ठूलो सपना नदेखौ मात्र परिवारको पालन पोषण गर्न सक्ने आम्दानी भए हुन्छ । जय इन्द्रेणी🙏🙏🙏🙏
  • इन्द्रेणी सांस्कृतिक परिवारको असार,१५, को धान दिवस मनाउन काभ्रे जिल्लाको सुन्दर भुभाग देख्न पाइयो कति धेरै रमाइलो गरी सन्देश मुलक गित सुन्न पाउदा धेरै खुसी छु जय इन्द्रेणी जय कृष्ण कँडेल
  • जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि जो सङ्ग दहि चिउरा छ उ किसान होइन जो किसान हो उसङ्ग दहि चिउरा छैन
  • 🎉कडेंल दाइ बादरबाट किसानलाई राहत दिलाउन परो है
  • ❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤
  • इन्द्रेणी टिम सबै लाई असार 15 को शुभकामना छ 🙏🙏
  • नमस्कार सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मा❤ असार 15को सबै लाई शुभकामना❤❤️
  • 😢कडेंल दाइ बादरबाट किसानलाई राहत दिलाउन परो है
  • @suryagole8262
    धान दिवसको अवसरमा शुभकामना छ। ईन्द्रेणी परिवार टिमलाइ।
  • जय ईन्द्रेणि असार १५ काे शुभ कमना।
  • कडेंल दाइ बादरबाट किसानलाई राहत दिलाउन परो है
  • Good morning everyone Jaya indreni Gau gharkai tirsana metaidiyo indreni le
  • Very nice video jay indreni sabima asar 15 KO suvakamana ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️
  • @kishanban4037
    ABC इन्देणी परिवारलाई राष्ट्रिय धान दिवसको हार्दिक सुभकामाना छ सरकारले जनताको कर कृषिमा लगानी लगाउनु पर्छ देशको बिकास हुन्छ भारत काे सब्जी बन्द गन्नु पर्छ सरकारले नेपाल काे सब्जी बिक्री हुन्छ धेरै धेरै रमाइलो भयो कृष्ण सर जय नेपाल जय भगवान् ❤😂🎉
  • Good morning everyone Gaugharko trisanai metayo indreni le Jaya indreni
  • @kishanban4037
    ABC इन्देणी परिवारलाई सुभयात्र छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
  • @Mah-esh12
    इन्द्रेणि लाइ मन पराउने हरूले मलाई subscribers गर्नुहोला है। साथै धान दिवस को शुभ कामना❤