सदन छोडेर ज्ञानेन्द्र शाहीले सडकमै मच्चाए बबण्डर: यो महाचोर सरकार हो, रविलाई दिए कठोर जवाफ Gyanendra

96,177
19
Published 2024-07-22
#Rabilamichhane#Onlinetvnepal#GyanendraShahi

Host : Dipak Giri
Guest : Gyanendra Shahi
Camera/Edit : Deepak Giri

के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.com/profile.php?id=100008147947906 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।

onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : www.facebook.com/onlinetvnepal/

यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.    / @onlinetvnepal2015  

All Comments (21)
  • ज्ञानेन्द्र शाहीको कुरा सुन्दा मलाई मात्र होकी अरूलाई पनि अचम्म लागिरहेको छ।
  • म राजा बादी होइना तर यो भ्रष्टाचारिहरु को काम देक्दात राजा आएर यो सबै नेताहरु लाई आजिबन जेलमा हाले को हेर्ने बिचार छ
  • यो राउटेको चुरिफुरी धेरै भयो रबि को बिरोध नगरी एस्ले खाएको भात पच्दैन
  • भ्रष्ट हरुलाई कार्वाही हुनैपर्छ।
  • @rnraj4051
    सत्यम् , शिवम् , सुन्दरम्❤❤
  • खालि रवि काे मात्र बिराेध गर्ने हाे केही काम पनि गर्ने हाे तपाइँले के गर्नु भयाे बाेलेर मात्रै त हुदैन हाेला ।।
  • @Kasa690
    नेपालीको मानसिकता ग्रसितनै छ।३ महिना सरकार चलाउदा सबै उथलपुथल होस भन्ने आशा गर्दछ्न।भैरहेको काम हेर्दैनन।यसरी नेपाल बन्दैन।अबको 84 सम्म पनि केपि र सेरेलाई दिउ !नेपाली यतिमानै सन्तुष्ट छन हुनेछन
  • @mera4354
    💪💪💪💪💪💪🔔🔔🔔🔔🔔💪💪💪💪rabi……rabi🎉🎉🎉
  • @mr.idokul7231
    चिनि धेरै खायो भने तर्रो हुन्छ भन्थे। यसको कुरा सुनेको सुन्यै गरेर वाक्कै पारो गारी हाम्रो देशमा त गलत छस् म सहि छु भनेर बिग्रेको हो। जाथाहरु
  • साही ले रबिलाई खेदो खन्नु को कारण राजाबादी भएन ।गणतन्त्र ठिक हो भनो भनेर खेदो गरेको हो
  • सबका सब चोर हुन् ! कसैले गफ नगर्दा हुन्छ ! सम्सदको तलब भत्ता सबै खाएर सडकमा बेरोजगार जनता किन उफार्नु पर्यो,,,? पहिले राजीनामा दिएर आउनु पर्यो,,
  • तेहिं चोर हरू लाई बिस्वास मतदिएको होईन कुंरा ठुंला कॉम छैन
  • यो देशको छोरो रवि सच्चा सपुतै त्यही हो अरु कोही पनि छैन।
  • @Amjonkc
    अव एउटै विकल्प ।पुरै देशबाट उत्रिएर सिहदरवार संसद भवन घेर्नुपर्छ श्रीलंका जस्तै
  • कुरा ठुलो कसैले नगर भन्न सजिलो छ जे भनेनी रबि आयदेखी उथलपुथल भर्स्तहरु भागा भाग गरेकै हुन रबिलाइ रेख नलगाउ❤
  • ज्ञानेन्द्र शाही जि बोलेरै बाठो र डौडेरै टाठो भने जस्तै बोल्नु र काम गर्नु फरक हो भन्ने थाहा पाउन तपाईं गृह मन्त्री भए पछिनै जनता ले थाहा पाउने छन । किनकि तपाईं तथ्य लाई चपाएर चिच्याउदै हुनुहुन्छ