OMG: पाइलटबाहेक कोही बाँचेनन्, १८ जनाकै शव निकालियो, सौर्य एयरको जहाज दुर्घटनाको कारुणिक भिडियो

35,516
0
Published 2024-07-24
#PlaneCrash#Onlinetvnepal#BreakingNews


Camera/Edit : Saroj Giri

के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.com/profile.php?id=100008147947906 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।

onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : www.facebook.com/onlinetvnepal/

यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.    / @onlinetvnepal2015  

All Comments (21)
  • यिनै कपुत भ्रष्ट्राचारी नेताका कारण आज यो दुर्घटना भयो खाली सत्ता कुर्चि जे भयनी मत्लव छैन दुई गोटा बस त्रिसुली खस्दा ईनिहरुको श्रद्धाञ्जली दिनसमेत फुर्सद थियन / दुखद दुर्घटना प्रति हार्दिक श्रद्धाञ्जली😭😭😭
  • 1/2 जना को सानो असावधानी ले यत्तिका होनाहार सपुतले ज्यान गुमाउन पर्यो। सबैमा हार्दिक श्रद्धाञ्जली। सवैका पुन्यात्मा ले ईश्वरका साथ पाउन।
  • भ्रष्टचारी ओलि सरकारको लापरबाहि हो
  • @YonjanRaja
    अपुतो अलाछिना मन्त्री भाको हेर देश को हालत पैसा तिरेर स्वर्ग जानू पर्ने मेरो देश हर्दिक श्र्दन्जली 😭😭😭😭
  • @gitagiri1709
    सबै जनालाई हाद्विक श्रद्धाञ्जली 🙏🙏🙏🙏🙏
  • कठैबर जिन्दगी 😢😢चोर नेताहरु हेर अब पालो तिमारुको आउछ यो दिन ।।कैले देख्न पाउने हो नेताहरुको सब यसरी निकालेको भग्वान 🙏
  • सबै म्रीतक हरू मा भावपुर्ण स्रदन्जली ।
  • @asmimagar6436
    Help गर्नु छैना video बनाउ news wala हरु येदि तिमी हरुको family हुन्थ्यो भने पनि येहि गर्नु हुन्थ्यो TRP को लागि येति सम्म पनि नगरौ । video नै बनौनु पर्छ भन्ने पनि छैन कसैको को जीवन दाउमा छ कस्लै रमैलो भएझै video बनौनु पर्ने। बुद्ध जन्मेको मेरो देशमा यो क हुँदै छ। नेता हो आब त बुझ।😢😢😢😢😢 rip And Get well soon❤
  • @yangl-qz2yg
    मृतक सब्बै प्रति श्रद्धा सुमन 😭
  • अकालमा ज्यान गुमाउन परेको छ नेपालीले😢😢
  • यो अलाछिन लोदर प्रधानमन्त्री ले गर्दा अरुले ज्यान गुमाउनु परेको छ हार्दिक श्रद्धाञ्जली मृत्रक हरुलाई
  • दुःखद घट्ना हार्दिक श्रध्दाञ्जली
  • Exclusive: १८ जना जलेर खरानी, भाग्यले बाँचे क्याप्टेन | त्रिभुवन विमानस्थलबाट यसरी निकालियो शव (भिडियो) www.youtube.com/watch?v=5UdJHATaFRQ
  • Civil Aviation le rules and regulations haru zero tolerance garnu paryo.....yo Awaaz parliament ma bypak uthai dinu paryo sangai highway ma motor vehicles ko laagi safety ma dhyandinu paro..ani .yo awaz pani parliament ma uthai dinu hola....
  • Hamro deshke janta hami harule aakhir kahile samma vogne😭😭😭😭😭
  • रिपियर गर्न लगेको पेलेनमा किन यात्रु लगियो ?