बिश्वमै चर्चा कमाएका ८ नेपाली गायक गायिकाहरु।यस्तो छ अनौठो रेकर्ड।Raju pariyar,Yama Buddha,Vten,Song

80,189
0
Published 2024-06-25
बिश्वमै चर्चा कमाएका ८ नेपाली गायक गायिकाहरु।यस्तो छ अनौठो रेकर्ड।Raju pariyar,Yama Buddha,Vten,Song




स्वागत छ Dohori hits official channel मा ,तपाईले यस च्यानलमा लोक तथा दोहोरी गित सम्बन्धी सम्पुर्ण जानकारी ,कलाकारहरुको जिबनी ,दोहोरि अपडेट,नया नौलो खबर नया गितको समीक्षा,र लोक दोहोरि संग सम्बन्धि सबै जानकारी पाउनुहुनेछ । In this channel you will find all the information related to folk lok and dohori songs, biography of artists, dohori updates, new news, reviews of new songs, and all information related to folk lok dohori

---------------------------------------------------
     DISCLAIMER
---------------------------------------------------
Copyright Disclaimer: - Under section 107 of the copyright Act 1976, allowance is made for FAIR USE for purpose such a as criticism, comment, news reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statues that might otherwise be infringing. Non- Profit, educational or personal use tips the balance in favor of FAIR USE.
---------------------------------------------------


लोक दोहोरी गित सम्बन्धि जानकारीमुलक र मनोरञ्जनात्मक भिडियो हेर्नका लागि यो च्यानललाई Subscribe गरनुहोला।
भिडियो बनाउने क्रममा कुनै पनि त्रुटी हुनगएमा क्षमाप्राथी छु। कृपया  सल्लाह सुझावको लागि मलाई Instagram मा Follow गरी Message गर्नुहोला।





🎬️ Dohori Hits Youtube Channel
🎬️ Biography:
🎬️ Host:Rabindara Singh
🎬️Advisor:Ramesh CN
🎬️Edit: Rabindra Singh
🎬️Camera :Sagar


लोक दोहोरी गित सम्बन्धि जानकारीमुलक र मनोरञ्जनात्मक भिडियो हेर्नका लागि यो च्यानललाई Subscribe गरनुहोला।
   / @dohorihits  








Your Querios #rajupariyar #rajupariyarsong #bishnumajhi #bishnumajhinewsong #lokdohorisinger #nepalisinger
#lokdohorisong #dohorihits #lokgeet

...................................................................................

Thank You For Visiting My Channel.🙏🇳🇵
………………………………………………………………………………
                    @Dohori Hits Channel-2023
                            All Right

All Comments (21)
  • सबै कलाकारहरूलाई उच्च सम्मान।
  • @user-yy3tx1ek1j
    झलमान गन्धर्व राजु परियार बिष्णु माझी जस्तो कलाकार अब आउने पुस्तामा नत जन्मिन्छन् नत जन्मेका छन अब आउने पुस्तामा बिरालै भिटियलान ❤❤❤❤❤❤❤❤❤❤❤
  • @magarchakra
    सबैले आ-आफ्नो ठाउँबाट योगदान दिएको छ।त्यो सम्मानित छ तर गायकीको शब्द भावनाको हिसाबमा मलाई नारायण गोपाल गुरुबज्राचार्य निकै नै सम्मानित छन।
  • (१) मेरो रोजाइ मा राजु परियार
  • @tapkunwar6958
    मेरो सोचाई मा त 1 नं मा स्व. नारायण गोपाल लाग्छ ।
  • @sishirsss5289
    नेपाली भएर नेपालीको जन्मेको मिति नेपाली मा भन न के इङलिस मिति मा भनेको त बिदेशी होश
  • Lok Dohari King Raju Pariyar....नियमित गायक...No.एक ❤❤❤👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻👌🏻
  • स्वर्गीय ठाडो भाका शिरोमणि भेडिखर्के साइला तुर्लुङकोटका होईन उहाँ त साबिक परेवाडाडा-४ हालको सुन्दर बजार न•पा° २ को स्थाइ बासी हुनुहुन्थ्यो।
  • मलाई सबै कलाकार गायक गायिका मनपर्छ सबैलाइ मायाँ अनी सम्झना तर विशेष गरी चाई v10 काे दामि लाग्छ ❤❤❤
  • तारा देबी , अरुणा लामा जस्ता गायीकाहरु हुदाहुदै अन्जू पन्तलाई स्वर सम्राज्ञी अरे ???? हावा
  • राम्रो लाग्यो तर अलिक अध्यन पुगेन । पूरा गरेर मात्र पाेष्ट गर्या भए राम्रो हुन्थ्यो ।
  • राजु king but सबैलाई उच्चसम्मान छ,?