नेता होस् त चन्द्र भण्डरी जस्तो: आफ्नै सरकारलाई लात्त हाने, कुलमानको पक्षमा चटान झैँ उभिए | Chandra

36,972
0
Published 2024-07-23
#Rabilamichhane#ChnadraBhandari#Onlinetvnepal


Guest : Chandra Bhandari
Camera/Edit : Saroj Giri

के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.com/profile.php?id=100008147947906 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।

onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : www.facebook.com/onlinetvnepal/

यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.    / @onlinetvnepal2015  

All Comments (21)
  • चन्द्र भणडारिको समर्थक को को हुनुहुन्छ ?
  • सबै भन्दा मन पर्ने नेता पर्नु हुन्छ चन्द्र भन्डारी
  • जब राम्रा मान्छे सरकारमा पुग्छन् तब भ्रष्ट हरु जेलमा हुन्छन्। जय नेपाल, जय चन्द्र भण्डारी।
  • आहा !! कति मीठो तरिकाले जनताका आवाज राखिदिनुभयो, चन्द्र भण्डारी ज्युले 🙏 पार्टी जोजुकै होस् तर बिचार महत्वपूर्ण छ।
  • आज साच्चिकै हाम्रो देश नेपाल पनि कत्ती खुशी भयको छ। यो शब्द जस्तै देशले माया पयो भने ।।। सलुट छ।
  • @Jangrajbasnet
    एकदमै सकरात्मक कुरा माननिय चन्द्र भण्डारी ज्यूको एक मात्र नेपाली काग्रेसका राम्रो उम्मेदवार जय भण्डारी सर
  • देशको नेता भन्दा गर्व लाग्ने नेता 💗🙏💖
  • चन्द्र भन्डारि यउटा सच्चा हुन् जय नेपाल
  • @sharmashambhu
    देश र जन्त्ता का सच्चा र येथार्थ नेता नै चन्द्र भन्दारी हुनु हुन्छ जन्ताका हर सम्स्या को जोर दार उथाउनु हुन्छ। मेरो उहाँ लाई हिर्दय देखि नमन।
  • आहा कति राम्रो विचार माननिय ज्यु, सबै नेतामा‌ यस्तै सोचको विकास हुन जरूरी छ
  • साच्चिकै यो भाषणले भावुक बनायो। 25% नेताहरु को सोचबिचार एस्तै भएको भए?
  • Mero man porne neta ram chandra dai ho❤❤❤sai kura dai
  • @gopalbhul9878
    Salam xa Chandra vandari jiu tapailai ❤ good vanai Sahi ho
  • हाम्रो कर हाम्रो पसिनाबाट जति लुट्न सके लुट रातदिन हामीहरू प्रदेशमा बसेर मेहनतको करले तिमीहरू भौलाई रहेका छौ।
  • वाउ माननीय ज्यु नेता होस त हजुर जस्तो नेपाली जनता हजुरको साथ मा छ्न
  • @siddudhami
    सांसद होस् त चन्द्र भण्डारी जस्तो चन्द्र भण्डारीलाई मन पराउने साथीहरू यता हाजिर हुनुस् है सबै साथीहरु❤❤❤🎉🎉