प्रचण्डले राजिनामा नदिएपछि ओलीलाई हात लाग्यो सुन्य !रविले फाईल खोल्ने:कांग्रेस नेताहरु बोल्न भागाभाग

224,274
0
Published 2024-07-02
#sanjeeb #headlinenepal #rabilamichhane #kangres #gaganthapa #deuba #bishwaprakashsharma #pmprachanda #kpoli

प्रचण्डले राजिनामा नदिएपछि ओलीलाई हात लाग्यो सुन्य !रविले भुटानी फाईल खोल्ने :कांग्रेस नेताहरु बोल्न भागाभाग !


👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera: Ratan Sunar
Edit: Ratan Sunar

👉Subscribe Headline Nepal: shorturl.at/lKQW5

👉Follow Headline Nepal
Facebook: www.facebook.com/HeadlineNepal/
Twitter: twitter.com/headlinenepal
Youtube: shorturl.at/lKQW5

👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allow

All Comments (21)
  • प्रधानमन्त्री प्रचण्डले राजिनामा दिनुहुदैन।रबी जिलाई सबै फाइल खोल्न दिनुपर्छ।पछि जे जे हुन्छहुन्छ।
  • काले काले मिलि खाउ भाले चोर चोर मिलेर अक अरकाको कालो कर्तुत लुकाउन गरिएको ठग बन्धन हो यो☝️
  • वलि र देवाका भ्रस्टलाई छिटै जेलहालौ गृहमन्त्रि ज्यु❤
  • धन्यबाद छ प्रचन्द्र ज्युलाई राजिनामा नदिनुभएकोमा
  • @urbashipandey
    25 वटा फाइल खाेलेर मात्र राजिनामा दिनु हाेला गृहमन्त्री जी फटाहाहरूकाे 12 बजाउनु पर्छ जे पर्छ पर्ला
  • @hemonrai5863
    काङ्ग्रेस यमाले लाई भोट जनता हरु पसु बराबर हुन
  • रबि जि अब एक महिना भित्र अाखा बन्द गरेर फाइल खोल्नु हा्ेला जनता साथमा छ ज🔔🔔🔔go ahead rabi जि
  • @kumarxetri
    जस्को मान्छे भ्रष्टाचार मा छन उसकै ठुलो धमास यो सब भाउजूको बचाउने प्रयास ।
  • डराए डराए अब साताे उड्याे रबि लामिछानेले फाईल खाेलेपछि🎉
  • @devlimbu4746
    चुनाब औदा यीनै चोर भ्रस्टाचारी नेताहरूलाई भोट दिएर जिताउछौ त !! ओली र देउवाको भ्रस्टाचारी बचाउ - गठबंधन हो।
  • @sarswatamaden
    रबि लामिछाने ज्यु गिरिबन्दु टि तत्काल फाएल खोल्नु होस् ।राजिनाम नदिनु होस् ।जनताहरू साथमा छौँ
  • गृहमन्त्री रबि लामिछानेले जे बाेल्नुभयाे ताे सत्य र यथार्थ यही हो भुटानी शरणार्थी फाईल खाेल्ने भनेपछि नेपाली काङ्ग्रेस आतिएकाे छ र नेकपा एमाले गिरिबन्धु टि स्टेट फाईल लाईमा छ तेसैले सरकार परिवर्तन हुनलागेको हो जय रबि दाइ ।🔔🔔🔔🔔
  • जब बेतान झा लाई के पक्राउ गरेको थियो र गृहमन्त्री रबि ले जब भुटानी काण्ड र घिरिबन्धु के खोलेको थियो एक घण्टा नभित्दै सरकार बद्लि को चालखेल शुरू भयो , यी भ्रष्टहरूले मेरो देश नेपालीलाई डुबायो
  • @YUSK-19914
    भ्रष्टाचारी जोगाउन र जोगिन सत्ता नै परिवर्तन गरेको भन्ने कुरा स्पष्ट बुझेका छन् नेपाली जनताहरुले।
  • हे जनता अब त बुझेउ होलानि यिनिहरुलाई हामी जनता नसुर्धिय देश सुर्धिदैन
  • अब बांकी फाएल तुरुन्त खोल्नुपर्छ रबी जि तब जनताले भ्रष्ट्रचारी चिन्न सकुन्।
  • यसरी काँग्रेस र एमाले ले भ्रष्टाचारी बाट ज‍ोगिनको लागि एकएक दिन लाई रात बनायो
  • थुक्क खाली कुर्सी को लागी जब रवि जि ले भ्रष्टाचार को फाईल खोल्नु सुरु गरे लगत्तै काङ्ग्रेस ले बिरोध गर्न सुरु
  • रबि सरकाे भनाइ 1000% ठिक छ। भक्तपुर दैनिक
  • सबैभ्रष्टाचारको फाइल छिटो भन्दा छिटो खोलेर झ्याप पर्नुस रबिजि भ्रष्टाचारी जोगाउन र जोगिन सत्ता नै परिवर्तन गरेको भन्ने कुरा स्पष्ट बुझेका छन् नेपाली जनताहरुले।