सुकुमबासी माथी भूमाफियाहरुको राज | tHE bRAVO dELTA show | Harka Sampang |Bhusan Dahal |EPI 99 |AP1HD

507,924
0
Publicado 2022-11-30
A weekly news documentary show presented by Bhusan Dahal, who is also one of the pioneers of documentary in Nepal. The Show reflects Mr.Dahal's 30 years of Television experience on your television screens.
Every Wednesday at 9 PM.

Presenter/Producer: Bhusan Dahal
Guest: Harka Sampang Rai

Subscribe and Press the Bell icon to get all the News Update.
youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: instagram.com/ap1hdtelevision/
►TikTok: tiktok.com/@ap1hd_tv
►YouTube: youtube.com/ap1hdofficial
►Twitter: twitter.com/AP1TV_Official
► Facebook: www.facebook.com/ap1tv/
►Website: ap1.tv/
©2022 AP1HD™

#harkasampangrai
#thebRAVOdELTAshow #bHUSANdAHAL #ap1hdtv #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork

Todos los comentarios (21)
  • @Dipe1991
    संसारकै दुर्लभ मेयर हर्कराज साम्पाङ राई❤❤❤💪💪💪💪
  • @wanemsaa1647
    हेर्दा सामान्य देखिने यी हर्क साम्पाङ्ग उ असामान्य प्रखर नेतृत्व हुन ।
  • हर्क सर जस्तो मानिस यो देशमा पाउनु भनेको भाग्य हो सलाम छ हर्क सरलाइ
  • @taratamu1273
    राजनीति पाटीको बहस सुन्दा सुन्दै दिक्क लागेको बेलामा यति सुन्दर अन्तर्वार्ता आउँदा एकदमै उत्साहित भएर सुनि/हेरिरहे । अति प्रभावित भए । यो पो त हामीले देख्न सुन्न चाहेको देशको परिवर्तन । आशा बिश्वास जागेर आउँछ , यस्ता ब्यक्तिहरुको काम देखेर ।
  • सिध्दान्त, विचार र व्यवहार ले त हर्क पो वास्तविक समाजबादी रहेछन् । सलाम छ उनलाई !
  • @shovapoudel4381
    बुद्धिमानी धरानका जनता । सहि जनप्रतिनिधि रोज्न सक्ने ।
  • मलाई मन पर्ने दुई ब्यक्तित्वहरु ! ! पत्रकार भुषण सर अनि मेयर हर्क साङ्पाङ सर!
  • माक्स र लेलिनका इतिहास पढे तर उनिहरुको त्यो व्यावहारिक व्याक्तित्व र सिद्धान्त हर्क साम्पाङमा देखे उहाँप्रति उहाँको रेयलिटि यहि व्यावहार हो भने नमन 🙏🙏🙏
  • हर्कराज राई नेपाल कै सर्वोत्कृष्ट मेयर हुनुहुन्छ। उहाँ प्रति सदैव सम्मान सधैँ यसरी नै प्रिय भै राख्नु धेरै शुभेच्छा 😍🙏
  • एउटा इमानदार र innocent मेयर हाम्रो धरानको ❤
  • बोलाउनै पर्ने मान्छे बल्ल आज बोलाउनु भयो धेरै खुसी लाग्यो😊😊
  • @thedarkhub321
    सुन्नु पर्ने मान्छे लाइ सुनाउनु भएको मा धन्यवाद भुसन दाइ।
  • @suntamang255
    हजुर जस्तो ब्यक्ति नेपाली राजनीति मा आउनु धेरै जरुरत छ सलाम छ मेयर ज्यु🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
  • @diltamang2836
    अादरणीय भूषण सर नमस्कार दुई हात जाेडी सर्वप्रथम खुसि लाग्याे नेपालकाे नयाँ पाेल्टिकल लिडर सीप बाेकेर अाउनु भयकाे मेयर हरुकाे अनुभव र कुराकानी सुन्दा ,,सधै सफलतनकाे शुभकनमना,,,
  • @Nkgodgaming
    सर्बहरा नेता हर्क साम्पाङ्ग जिन्दावाद ✊✊
  • @ALITSAUDEN_23
    कति मज्जाको अन्तरवार्ता,, सुनी राखौ जस्तो,, हेरी राखौ जस्तो,, हेर्दा हेर्दै कति बेला समय सकियो थाहानै भएन,,, एकदम मिठो कुराकानी,,,,
  • यस्तै नेता मेयर होस नेपाल मा तब मात्रै बन्छ देश धन्यवाद सबैभन्दा यस्तो महान सोच देशको लागि सोचाइ राख्ने प्रधानमन्त्री हुने व्याक्ति हो तर मेयर सम्म बनाइ दिनु हुने जनता मा
  • @Sayana_357
    धन्यबाद भुषण सर,हर्क मेयरसब पूर्बको हाम्रो मान अनि सान 💚🥰
  • भुषान दहाल सर नमस्कार म हजुरको ठूलो फ्यान हजुरको बोल्ने शैली प्रश्न गर्ने शैली असाध्यै मन पर्छ साथै मा पुगेर यति मेयर हर्क साम्पाङ्ग सरसङ्ग यति मज्जाकी बात चित भयो यति खुशी लाग्यो मेयर साबको बोल्ने शैली काम गर्ने शैली यति कस्ले पो मन नपर्ला यस्तै प्रोग्राम लियर फेरि उपस्थित हुनु होला
  • @tulsiram6245
    आज उत्कृष्ट पाहुना ल्याउनु भएकोमा धन्यबाद।।।।।।