Anu Shah lai Driving Sikauna Garo Matrai Haina Impossible Raicha😂😂||Sabin Shrestha ||Anu Shah

1,021,796
0
2021-06-04に共有

コメント (20)
  • देखावटी respect भन्दा यस्तै माया दिगो र मिठो हुन्छ। 😍genuinely best couple.
  • सविन दाइको गालीमा माया नै माया हुन्छ भन्ने जति यता हाजिर गरौँ त ।साथिहरू।
  • कति भाग्यमानी अनु सिस पनि रहेछिन। सबिनकाे साथ र माया यति धेरै।।👍️👍️😊
  • Sabin g ko बोल्ने तारिक़ा Real लाग्यो बनावटी छैन I liked it
  • अनु शाहले सबिन श्रेष्ठलाई गाडीमा राखेर फिलिलि गुडाएको हेर्न चाहने यता हाजिर हौं त। 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
  • बेलाबेलामा सबिन दाइले मज्जाले हसाउनु हुन्छ ! हजुरहरुको भ्लग हेर्न मज्जा आउँछ 😊😊 sadhai herne garxu keep going dai dijju 😍
  • हाहाहा.....बिचरा अनु so cute😍 म पनि एक समयमा ड्राइभीङ सिक्दा यस्तै थिए , साँच्ची गाडी नै बाङ्गो देखिन्छ 😛😛😜❤ मायाले सिकाउनुपर्छ
  • मुख चलाए जस्तो गाडी चलाए पो आनन्द हुन्छ 😊😀😁😁
  • One thing is true ki Sabin ko boli mitho na hola but maan kamalo n he is really sweet n caring rahecha banera I can understand 😊😊 god bless you both 🙏Much love 😘💕
  • बिस्तारै राम्रो बोलेर सिकाउन ब्रो,करायो भने कहाँ बाटा सिक्छ विचार अनु जी,तेती माया गर्ने मान्छे पाउन गरो होला है ब्रो
  • Views को लागि Anu रुएको Thumbnail अनि Title मा "Anu ले आज आशु थाम्न सकिनन् " यस्तो JPT कुराहरू पनि राख्न सकिन्थ्यो तर रखेनन् । literally they R Organic ( Real).No extra unnecessary drama . Love this couple . Alwayz remain the same.
  • अरु त त्यस्तै हो,माया ले सिकाको चाहिँ मलाई सही लाग्यो
  • गाली नगर्नुस्न दाइ मेरो भाउजुलाई बिचरा मेरो भाउजू कत्ती रुनु भाको लास्टमा हास्नु भयो खुसी लाग्यो ।
  • Comment पढ्न आउने यता ।✋मायाले सिकाएपो रे अनु सिस। 😁😜😍
  • बिचरा अनु जी लाई किन कराएको ब्रो नरुलाउनु प्ल्ज़ उहा धेरै राम्रो हुनु हुन्छ
  • We need to always vlogs with anu di !! Day of day need vlogs with anu di!