आरजु मन्त्री बनेपछी सुुदन किराँतीले आगो ओकले: संसद खसी बोका बेच्ने ठाउँ भयो, ओली आरजुको गरे भण्डाफोर

69,992
0
Published 2024-07-23
#Rabilamichhane#GyanendraShahi#Onlinetvnepal#SudanKiranti


Guest : Sudan Kiranti, Aarju Rana, Gyanendra Shahi, Rabi Lamichahne
Camera/Edit : Saroj Giri

के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.com/profile.php?id=100008147947906 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।

onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : www.facebook.com/onlinetvnepal/

यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.    / @onlinetvnepal2015  

All Comments (21)
  • ओली माथि सुुदन किराँतीले संसदमा आगो ओकले: गिरीबन्धुु र भटानी फाइल खोल्न हिम्मत छ..... (भिडियो) www.youtube.com/watch?v=U4oQy4GGAt4&t=187s
  • सुधन किराँती को कुरा यकदम सहि छ
  • नमन छ किराँती सर 🙏🙏🙏🙏
  • Very good sudan kirati ji..🙏🙏🙏🙏👍️👍️👍️👍️
  • @tulalimbu2081
    अब नेपाली जनता एमाले कांग्रेस सकौ अभियान मा लाग्नु पर्छ नत्र भ्रस्टाचार कहिले सकिदैन
  • कुरा सहि हो सुदन जी । यो देशमा 4 चोटि 5 चोटि प्रधानमन्त्री हुनेहरुलाई भोलि इतिहासले यती सराप्ने छ र इतिहासले आफै कालो अक्षरले आफ्नै पानामा लेख्ने छ । लाज पचेका र कुर्सी प्रेमीहरुको ईतिहास । थुइक्क देश बेचुवा कातर नेपालका कार्यकारिहरु अझै प्रधान्मन्त्रीको कुर्सिको लागि रातारात गठबन्धन गर्न सरम छैन छि छि छि ।।नेपाल आमा भोलि तिमिले नै सराप दिने छौ यिनिहरुलाइ ।
  • @Santa968
    घाटी तन्काइ तन्काइ पछाडीबाट अगाडी हेर्ने को होला साथीहरू?????
  • यी नेता हरुले नेपाल भन्ने देश आफ्नै बाउले दिएको अंशबन्डा बाट पाएको सम्पत्ति जस्तै गरे त, के यो देशमा डुब्न लागेको डुङ्गा लाई डुब्नबाट बचाउन सक्ने कोहि सक्षम माझीहरु छैनन..? 😢😢
  • पुरुष बेश्याहरुले चलाएको देशमा राडिको देशमा गाणा तन्नेरी भन्ने उखान ठ्याक्कै मिल्यो ।
  • सहि भन्नू भो सुदन किराँती जि👏👏😅
  • Jaya Nepal and really good message for all Nepali guys need understanding clear all things and this are most important corruption leaders ho
  • जनता लाइ त हो आपत परेको नेता हरु त दौरा सुरुवाल र kot को नापो दिदै थिए हान थाप हुदै थियो को को मन्त्री बन्ने भनेर तेत्रो महान कार्य छोडेर किन अनि को जाने