गिरिबन्धु काण्ड र कुमानको विवाद बारे रोस्टमबाटै ओलीले दिए कडा जवाफ: कुलमान माथि लगाए गम्भीर आरोप

21,990
0
Published 2024-07-21
#Rabilamichhane#KpsharmaOli#Prachand


Guest : Rabi Lamichhane, KP Sharma Oli, Prachand
Camera/Edit : Saroj Giri

के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.com/profile.php?id=100008147947906 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।

onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : www.facebook.com/onlinetvnepal/

यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.    / @onlinetvnepal2015  

All Comments (21)
  • गफैले खाने भयाे। धिक्कार छ तिमीहरूलाई। लुट्न सके लुट कान्छ.... अरु देशमा पाइँदैन नेपालमा छ छुट।
  • गिरीबन्धु टी स्टेट को नाइके खड्के ओली लाई लाजै लाग्दैन निर्लज्ज गफाडी
  • पानी जहाज आयो रेल पनि आयो घर घर मा ग्याँस को लागि पाइप लाइन आयो अब के आउनी हो ३४ बर्ष भयो केही भएन अब के हुनु
  • साला भ्रस्टाचारिको सम्रक्षक,जनतालाइ आस्वसन दिन्छ,देशकै ब्याइजत।।।।
  • @dineshthami
    पटक पटक प्रधानमन्त्री हुँदा किन भ्रष्टाचार न्युनिकरण भएन त।
  • @premjogi9087
    याे बुढाे गाेरूकाे अनुहार नहेरू भनाे घरिघरि यिनै आउछन। यसलाई लाज लाग्दैन थुक्क.... भ्रष्टचार गर्दैन रे अनि गर्न पनि दिदैन रे उखाने ल😡😡😡
  • @paudil1697
    Kp ओए के बोल्या घरी गिरिबन्दु बिक्रि भाको छ भन्छ घरी बिक्री भा छैन
  • बुढा हरूको गफ सुन्दा सुन्दै जिन्दगी जाने भो
  • भ्रष्टाचार म गर्दिन तिमीहरू चाहिँ गरि राख बिजुलीको २२ न तिर्ने लाइन जोड भनेर कर्मचारी लाई थर्काउने अनि यो के हो त भ्रष्टाचार नभएर एनसेलको नीतिगत भ्रष्टाचार गरेको अनि के हो त केपी ओली भ्रष्टाचारी को सरकार हो। यो त बुझेकै छौँ। नेपाली जनताले 😳
  • @GopKhamcha
    सहि हो कमरेड सबैलाई बुझाउन सकिदैन तर बुझाउने प्रयास गरिराख्नुहोला अभिबादन छ कमरेड
  • @lovelysom4460
    Laj navako nakato Lai Jey boley Pani vayo ....ni ....
  • @USAjaynepal
    कुलमानघिसिङ ज्यु जिन्दावाद। You are 100% correct. God bless you. ❤ कानुन मिचेकोमा वलीले राजिनामा दिनुपर्छ।
  • आम जनतालाई पनि राहत हुन पर्यो मारेमात्र सबै मेटाउने जनता मारा हुनु भयन
  • Excellent witness and good explanation to khaobadi madhav sapkota
  • Jo rostam jayej kura garxan teys bela ho halla hunx ani yesata gafadi ko kura sant vayer sunne kasato mananiye haru laja la marnus
  • @ukslayalu3025
    Ba uthau na ta tmerai poltama aayo ta j garchau gara na kale kale milera khau giribandhu ko bhale
  • Wow. Oli speech wrong He said we can't please Everything Please check. Meaning