प्रधानमन्त्री ओलीको संसदमा दमदार भाषण: कुनैपनि सहकरी ठगलाई नछोड्ने गरे घोषणा, रबि रिसले मुर्मुरिए

Published 2024-07-21
#Rabilamichhane#KpSharmaoli#Onlinetvnepal


Guest : KP Sharma Oli
Camera/Edit : Deepak Giri

के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.com/profile.php?id=100008147947906 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।

onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : www.facebook.com/onlinetvnepal/

यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.    / @onlinetvnepal2015  

All Comments (21)
  • केपी वा गिरिवन्दु चाहि कता लान्छै
  • @paudil1697
    भ्रष्टाचार गर्छौ तर भ्रष्टाचार गर्न दिदैनौ (एमाले)
  • @tekbahadur4279
    दूध काे साचि बिरालुभन्नुर केपि बाले गरछु भन्नि उस्तै उस्तै हाे हजुर
  • चोर ले चोर हु भन्छ भस्ट्चारी को नाइके 😢😢😢😮😮
  • भ्रष्ट ले भ्रष्टाचार हुन दिन्न्म भन्दा पाउनु पर्ने कहिले समन?
  • @devirijal7227
    गिरिबन्धु को फाएल पनि खोलेर देखाउ है केपि बा अनि भुटानिसरणार्थी को पनि फाएल खोलाै जनता हेर्न आतुर छ
  • अबको 2084- बालेन शाह; Prime-minister! रबि लामिछाने; home-minister! Dr. स्वर्णीम वाग्ले; Finance Minister! If नेपालीहरू सबैले भोट रा. स्व. पा. लाई दियो र बहुमत 🗳 को सरकार बनाउन जनता सफल भइयो भने! त्यसैले यो 2084 मा एकचोटि हामी जनताले सोच्नै पर्छ र पुराना पार्टी र नेताहरू केपी, प्रचण्ड, गनगने, शेरे, माकुने... लगायत ती पुराना कम्तीमा एकचोटि सभासद या मन्त्री भइसकेकाहरू सप का सप लाई फेर्नै पर्छ तब यो देश बदलिन सक्छ नत्र फेरि उही पुरानै नेता, पुरानै देश विकासको पारा, पुरानै भ्रष्टाचार कान्ड,..everything फेरी तेई पुरानै चाल हामी जनताको हुन्छ ! त्यसैले अब त एकचोटि हामी जनताहरूले ठन्डा दिमागले सोचम् "—चुनावबेला बाहिर जे-जे बोलेर ज-जसलाई भोट दिन्छु भनेर हिडेनी नि या जुन-सुकै ती पुराना नेता र पार्टीको पछि लागेर चुनावमा मासु भात खायर हिडेनी तर भोट हाल्दा चै सुटुक्कै रा.स्व.पा. लाई हाल्दिनुपर्छ !हामी जनताले एकचोटि यो स्व.पा र यी नयाँ अनुहारहरू लाई मौका दिएर हेरौ न शायद केही हुन्छ की?यीनले गर्छन् कि? नत्र यी पुराना दल र नेता अनि देश "Totally failure" नै साबित भए!
  • चोर चोर को एउटै सोवर भने जस्तै यो मा फेरी माओवादी पार्टी आउछ सबै लाई निरमल पार छ अनि देश बन्छ भने कुरा जनता संग प्ररट थाहा भयको छ
  • कति लाज पचायर बोल्न सक्या सुन्ने लाई लाज अपच हुने गरी
  • सहाकारी ठग मात्रै किन गिरीबन्दु , नक्कली भुटानी सानार्थी, सुन कान्डाहरु के हो?
  • MJ/MC उखाने कुरा मात्र ठूलो गर्छ। त MJ/Mc हरु ले ३४ वर्ष भयो सत्ता चलाएको, अब पत्याउँदैन नेपाली जनता हरु ले, त हरु लाई ८४ मा नेपाली जनता हरु ले देखाउने छ। एक सचेत प्रवासी नेपाली
  • Desh ra janta bhannu bhanda pani .....party ra karyakarta bhannu ramro hola...Hamra politicians haru le Mandela sanga compare garera hami lai murkha parne kam nagarehunchha
  • अबत म के पि बोलेकै मन पर्न छोरो😂😂😂
  • यो त नौटन्की नै हो तिम्रो
  • गिरिबन्धु खोइ त बा जो चोर उसैको स्वर ठुलो
  • @rbgyawali3199
    थुक्क ओली बा सभनन्दा पहिला भूटानी सारनार्थी को नांम मा बेचियका नेपालीको बारेमा छानबीन गर्नु अनि गिरिबंन्धुको बारेमा नी छानबीन गर।
  • @visgrg4625
    Oli apahai jail gaera pahila example dinu parchha..!