आज यस्तो पनि देखियो चाईनामा Bhagya Neupane China Video EP-39

205,233
0
Published 2024-07-01
Presenter: Bhagya Neupane (Facebook/Instagram)

All Comments (21)
  • खोटाङको दिदी र चिनियाँ भेनालाइ धन्यवाद भाग्य सरलाई सहयोग गर्नु भएकोमा ।
  • जङ्गल को कुनै कुनै च्याउ खादात मरिन्छनि भाग्य भाइ बिचार गरेर खानुहै ।कतिरमाइलो ठाउरहेछ । ❤❤❤्
  • नेपाली चेलीहरुले पनि चाइना हरु धेरै मन पार्दा रहेछन्....
  • हौ, भाग्य ज्यु यस्तै राम्रा राम्रा भिडियो हरु सधै हेरिरहनपाउभनी,आशा राख्दछु। दार्जीलिङ बाट ,
  • सुन्दर, सुन्दर ठाउँहरू.देखदामन,आन्द,हुन्छ, हजुर हरूको,जयहोस ❤❤❤❤
  • भाग्य सर चाइना घरमै बसेर हेर्ने मौका /अवसर प्रदान गर्नु भयो हजुरलाई धन्यवाद
  • @rjunadh
    ❤❤सानो तिनो Youtuber हरु आउनुहोस १ मिनेटमा सम्पुर्ण लाई पछयाउनेछु ।❤❤
  • नीहाउ ,,!! ❤ कति रमाइलो ,,त्यो नास्ता अम्लेट जस्तो दामी देखिएको थियो,,!!😊
  • दिदी भेनाको मायाँ गाडा रछ❤ अैसेलु आहा
  • हाईना भागे दादा चाहिना मा रुख मै माेबायल बसाल्दाे रहेछन धेरै मुबिल भयर हाे क्या हाे 😁😁😁
  • भाग्य भाईले चाईना फ्रीमा देखाईराख्नु भएको छ धन्यबाद छ । नेहाउ ❤❤
  • @hbrai3418
    Bhagya Neupane bhai Mia -o 🙏🙏🙏 aati khusi lagio China ani North Korea ko drishye dekhai diye ko lagi, dhanyawad chha 👌👌👌👍👍👍. Mo aile Kohima Nagaland India dekhi herdde-i chhu 🙏🙏🙏
  • जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤
  • @amarkunwar844
    अचम्म लाइभ बस्ने तरिका❤❤❤ दिदी भिनाजु लाई नस्कर ❤❤❤❤❤❤
  • राम्रो ठाउँ भाग्य न्याैपानेको भाग्य चम्केकै हो है😂😂😂😂
  • @Ashimrai246
    ओहो मेरो गाउँको दिदि पो हुनुहुदो रैछ. दिदि खोटाङ्गलाई माया नमर्नु है सम्झदै गर्नु होला दिदि 🙏❤️
  • दाई चाइना को राजधानी पनि देखानु पर्यो हजुर❤❤❤
  • Wow bhagge vaile kati ramro Des bidesh Dekhaunu hunxa vai lai dherai dherai thanku xa Butwal Bat ❤❤❤❤❤❤
  • ❤❤❤❤❤❤ ramro Vai ati ramailo VDO dekhna payo thanks lucky neupane