उत्तर कोरियाबाट भाग्ने पहिलो व्यक्ति || Bishwo Ghatana

125,131
0
Published 2024-06-21
उत्तर कोरियाबाट भाग्ने पहिलो व्यक्ति

➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina

#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.org/licenses/b... incompetech.com/ audionautix.com/ audionautix.com/

All Comments (21)
  • दिन दिनै हेर्न नपाए पनी समय मिल्दा एकै चोटी ३/४दिन पहिले छुटेको पनी हेर्ने जति एता हाजिर है 👀😍😍
  • @dewanamrita
    धन्यवाद हजुरको सम्पूर्ण कार्यक्रम हेर्ने कोसिस गर्छु। सम्पूर्ण एकदमै महत्त्वपूर्ण amazing लाग्छ🙏
  • @MegaParajuli
    जानकारीको लागि तपाइहरुलाइ धन्यवाद छ 🙏
  • म पनी छु है फुर्सदको समयमा पहिले छुटेका भिडियोहरू हेर्ने अनि निकै राम्रो लाग्छ विश्व घटनाका सम्पूर्ण भिऱियोहरू
  • @user-we5ni8in3f
    कुनै पनि शर्तमा, गरिने श्रव्य -दृश्य संचारमाध्यम महत्वपूर्ण हुन्छ। तर मलाई मन पर्दैन! अबको जमानामा साम्राज्यवादीहरुले दिएको कथित"प्रजातन्त्र""कथित "तानाशाह" नामका ई बि ल्लाहरुमिडियाले भिराइदिनु राम्रो हैन। साम्राज्यवादी आँखामा त संसारका धेरै देशभक्तहरु ,नेताहरु पनि तानाशाह लाग्छन्। राजा महेन्द्र नेता मदनभन्डारी , राजा वीरेन्द्र, मनमोहन अधिकारी ---आदि। त्यसैले मिडियाहरुले पनि अब आफ्नो कित्ता प्र्ष्ट्याउनै पर्छ। "विश्व घटना" ले कुनै देशको राष्ट्राध्यक्ष वा प्रमुखलाई "तानाशाह"र कसैलाई " प्रजातन्त्रवादी"को पगरी दिनु उचित हैन। पाठक र दर्शक, श्रोताले आ-आफ्नो धारणा बनाएकै हुन्छन्। अमेरिकाले बिभिन्न देशमा गरेको अत्याचारलाई "प्रजातन्त्र" भन्ने? कति देशमा तअहिले पनि राजा छन् । ति तानाशाह भए?
  • आज को यो शिङ्खल। राम्रो लाग्यो।
  • यो पत्रकार indo पश्चिमाको समर्थक हो जस्तो लाग्यो इन्डियाले नेपालमा अती अन्याय गर्दा पनि एउटा भिडियो बनाउँदैन त ।
  • youtube साथीहरू यता हाजिर हुन् त हामी एक अर्कालाई सपोर्ट गरी अगाडि बढ्नुपर्छ है।
  • अब नेपाली नेता हरुकाे बनाउँनु हवश जस्ले गर्दा युवाले नेतालाई नजिक देखि चिनुन
  • नेपालको बारेमा नै बनाएर हाल्नु होला,, घटना सम्बन्धी 😊
  • यस्तो देश मा जन्मिनु भन्दा त नजम्ने कै ठीक देश मात्र राम्राे भएर के गर्नु जहाँ जन्ता लाई आफनो अधिकार ले बाँच्न दिँदैन नियम कडा गर्नु ठीक हो तर आफनो देश मा बसेर डराएर बस्नु पर्ने यो किम जोन भनी मान्छे कति सम्म पापी राेइछ त्यहाँ काे जन्ता लाई त लाग्छ होला यो कहिले मोर्छ होला भनेर कम्सेकम आफनो देश मा त kulla भएर बाँच्न पाउने अधिकार हुनु पर्छ नत्र त जन्मेको के काम लाग्यो त 😢 सबै आफनो हात मा राख्न खोज्नु ठीक होइन बिचरा एका पट्टि दक्षिण कोरिया कति sochnatra छ भने अर्को तिर जेलमा बसे बराबर 😢😢
  • भाग्नु पर्ने देश उत्तरकोरिया ।