उत्तर कोरियाबाट भाग्ने पहिलो व्यक्ति || Bishwo Ghatana

139,612
0
2024-06-21に共有
उत्तर कोरियाबाट भाग्ने पहिलो व्यक्ति

➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina

#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.org/licenses/b... incompetech.com/ audionautix.com/ audionautix.com/

コメント (21)
  • धन्यवाद हजुरको सम्पूर्ण कार्यक्रम हेर्ने कोसिस गर्छु। सम्पूर्ण एकदमै महत्त्वपूर्ण amazing लाग्छ🙏
  • जानकारीको लागि तपाइहरुलाइ धन्यवाद छ 🙏
  • दिन दिनै हेर्न नपाए पनी समय मिल्दा एकै चोटी ३/४दिन पहिले छुटेको पनी हेर्ने जति एता हाजिर है 👀😍😍
  • म पनी छु है फुर्सदको समयमा पहिले छुटेका भिडियोहरू हेर्ने अनि निकै राम्रो लाग्छ विश्व घटनाका सम्पूर्ण भिऱियोहरू
  • कुनै पनि शर्तमा, गरिने श्रव्य -दृश्य संचारमाध्यम महत्वपूर्ण हुन्छ। तर मलाई मन पर्दैन! अबको जमानामा साम्राज्यवादीहरुले दिएको कथित"प्रजातन्त्र""कथित "तानाशाह" नामका ई बि ल्लाहरुमिडियाले भिराइदिनु राम्रो हैन। साम्राज्यवादी आँखामा त संसारका धेरै देशभक्तहरु ,नेताहरु पनि तानाशाह लाग्छन्। राजा महेन्द्र नेता मदनभन्डारी , राजा वीरेन्द्र, मनमोहन अधिकारी ---आदि। त्यसैले मिडियाहरुले पनि अब आफ्नो कित्ता प्र्ष्ट्याउनै पर्छ। "विश्व घटना" ले कुनै देशको राष्ट्राध्यक्ष वा प्रमुखलाई "तानाशाह"र कसैलाई " प्रजातन्त्रवादी"को पगरी दिनु उचित हैन। पाठक र दर्शक, श्रोताले आ-आफ्नो धारणा बनाएकै हुन्छन्। अमेरिकाले बिभिन्न देशमा गरेको अत्याचारलाई "प्रजातन्त्र" भन्ने? कति देशमा तअहिले पनि राजा छन् । ति तानाशाह भए?
  • आज को यो शिङ्खल। राम्रो लाग्यो।
  • यो देश घाती रहेछ यस्तो काे वारेमा बायोपिक बनाउने मिडियालाई पनि..... भन्न चाहन्छु साला आफ्नो देश जस्तो सुकै भयपनी आफ्नै हुन्छ
  • youtube साथीहरू यता हाजिर हुन् त हामी एक अर्कालाई सपोर्ट गरी अगाडि बढ्नुपर्छ है।
  • अब नेपाली नेता हरुकाे बनाउँनु हवश जस्ले गर्दा युवाले नेतालाई नजिक देखि चिनुन
  • यो पत्रकार indo पश्चिमाको समर्थक हो जस्तो लाग्यो इन्डियाले नेपालमा अती अन्याय गर्दा पनि एउटा भिडियो बनाउँदैन त ।
  • नेपालको बारेमा नै बनाएर हाल्नु होला,, घटना सम्बन्धी 😊