द्वारिकाज होटल सञ्चालनको काहानी, 'मिस्टर विएचयु' र अम्बिकाको कथा | Tamasoma Jyotirgamaya | AP1HD

68,559
0
Published 2023-05-01
Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).

एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।

Presenter: Tikaram Yatri
Guest: Ambika Shrestha (अम्बिका श्रेष्ठ)

Researcher: Sarose Gautam

Editor: Subin Dahal

Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada

MCR
Roshan Shrestha
Rabi Raj Paudel
Pramod Koirala

Subscribe and Press the Bell icon to get all the News Update.
youtube.com/c/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: instagram.com/ap1hdtelevision/
►TikTok: tiktok.com/@ap1hd_tv
►YouTube: youtube.com/ap1hdofficial
►Twitter: twitter.com/AP1HDTV
► Facebook: www.facebook.com/ap1tv/
►Website: ap1.tv/
©2022 AP1HD™

#TamasomaJyotirgamaya #ambikashrestha
#TikaramYatri #AP1HD #annapurnamedianetwork

All Comments (21)
  • @KailashKoiral
    किसानको जग्गा कब्जा गरेर डन अदालत लगाएर जग्गा कब्जा गरी होटल चलाए र धनी भएर तिनै किशान विरुद्ध मेडिया प्रयोग गरिदैछ ।
  • @Nemsang007
    पीडित लाई न्याय दिनु पर्नेमा पिडकलाई 🎉। के हो येस्तो टिकाराम जि ।😢
  • Tika Ram jiu bajarma kura aarkai aayo tw...tapaile kina pidit haru lai kura rakhna dinuvayena....kati ghus khaiyo ha😢😢
  • @rajuaale9347
    तमसोमा ज्योतिर्गमय को मतलब के हो ?? पैसोको अगाडि जस्तोसुकै मुल्य चुकाउन तमसोमा ज्योतिर्गमयमा ल्याई आफ्नो कालो कर्तुतलाई ढाकछोप गर्न मौका दिने ठाउँ रहेछ । गरिब मान्छेले 60 बर्ष देखि न्याय नपाई रहेको अवस्थामा यो मान्छेले न्याय गराउछ भन्ने कति लज्जास्पद ।
  • @stebipinjr211
    चोर हरुलाई साथ दिने हिजो आजको मीडिया खाते रन्डिको बान हरू 😂
  • @Paran304
    Thank you very much for this episode so heart touching moment. Respected Strong Women whom I had got opportunity to conversation ( small interview) with since 20yearsback. It made my day, feeling blessed and want to meet her again. Thank you Tika Sir🙏
  • @yangchen9095
    Papi aaimai dhakal family should get justice soon
  • @manishkarki370
    टीका सर ले कति पाउनु भयो याे बापत खुलाई दिनु पर्यो।😂
  • जसतो शक्ती उसैको भक्ति भनेको यही हो ।
  • ९२ बर्षको उमेरमा यत्तिको टाठोबाठो र स्वस्थ तथा शिक्षित महिला शायद नेपालमा अरु कोही छैनन् होला ? सानो गुन्द्रीबाट प्रारम्भ गरेको ब्यापार मेहनत , लगन र बुद्धि , विवेकका साथै दुरदर्शिताका कारण द्वारिकाज होटलसम्म विकाश र प्रगति हुनु आफैमा महान उपलब्धि हो भन्न सकिन्छ । द्वारिकाज होटल आज बिदेशीहरुको लागि पहिलो रोजाइ भएको छ । चाहे बेलायतका त्यसबेलाका राजकुमार चार्ल्स हुन वा चीनका अलिबाबा ब्यापारीक घरानाका बिश्व प्रसिद्ध अरब पति जैक मा नै हुन नेपाल आउँदा वहाँहरुको पहिलो रोजाइ द्वारिकाज होटल नै हुने गरेको छ कारण द्वारिकाजमा ओरिजिनल नेपाली संस्कृति पाइन्छ ।
  • सकरात्मक सोच सबै प्रति सही खान पान सबै कुरा मिलेर नै योङ देखिनु भएको होला ईश्वरीय देन पनि यी सबै कुरा उहाँ मा छ टीकाराम सर धन्यबाद हजुरलाइ पात्र काे सही छनोट को लागि र सही सञ्चालन को लागि
  • अनुशासन मा साह्रै गरीब छ नेपाली जनता। सम्पदा बुझेको छैन, जनता, नेता अनुशासन हिन छ।
  • @almos253
    धेरै धेरै सम्मान एबं सत्कार छ हजुर लाई ❤❤🙏🙏 legend 🙏🙏
  • wow....90 years मा पनि एस्तो उर्जा , एस्तो जवान र एति सारिरिक तन्दुरुस्त । सायद ईश्वरकै वरदान होला। Mom ! god bless you always 🙏🙏🙏
  • महत्वपूर्ण जानकारी,धन्यवाद सबैजनामा।
  • @santosburma5991
    Aarka ko jagga hadapera ..supreme court ko ades lai namanne yini haru desh bahirai baseko ramro..yo jiudai xe ki mari sake??? mare pani narka mai baas hunxa .. Dwarika hotel kasko jagga ho????
  • माओबादी ले धेरै दुःख दिएको थियो यो होटल लाई, चन्दा आतंक पनि गरेका थिए, त्यत्रो सम्पति माथि आँखा लागेको हो बहुदल र माओबादी भुखा नाङ्गा हरुको
  • अबको एउटा अन्तर्वार्ता खेलकुद क्षेत्रलाई समेटेर लिन पर्यो सर ,अझ विशेष गरि नेपाली रास्ट्रीय क्रीकेट टिमका कप्तान रोहित कुमार पौडेल र head coach Monty desai sir लाई बोलाएर लिएको भए सुनमा सुगन्ध हुने थियो ।
  • @princelem8427
    😂1ta sikkako 2ta pato vanejhai Dwarika hotel ko basbikta ta aile po thaha paiyo tanka tech daiko bata thait yesto chalakh vyesi tesai energetic hunchani veda janta haru Ap1 pani khasai var pardo news rahenacha vanne bujhidai cha
  • @MiehemzEden.
    great things to witness ......Women Entrepreneurship and Aged by Number but pretty unexpectedly proactiveness of her passion and devotion for cultural local products......Hope more and more native culinary feats be seen and witnessed well profoundly be seen.........hats off her family and relatives and team who supports and held her to this auspicious vibes......Salute mam.....Proud to see your interview....Keep it up! Nepalese Culture Customs and Sustainability of Nepalese Native Culinary be more promoted and researched........as more as you and your team can maintain......Finally thanks for this interview AP1HD crew and the journalist