धरानको मात्र होइन देशकै मुहार फेर्ने रहर छ। हर्क साङ्पाङ् राई | Himalaya TV

236,783
0
Publicado 2023-07-23
About Show
यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।

कार्यक्रम यक्ष प्रश्नको २४२ औं एपिसोडमा धरान उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) हर्क साम्पाङ राईसँगको यो विशेष कुराकानी ।

Yaksha Prashna with Rajendra Baniya in conversation with Harka Sampang
Presenter: Rajendra Baniya
Guest: Harka Sampang Rai (Mayor, Dharan Sub-Metropolitan City)

#himalayatvhd #yakshaprashna #rajendrabaniya #harkasampang #dharan #politice #interview
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
Youtube: youtube.com/c/himalayatvnepal
Facebook: www.facebook.com/HimalayaTV
Instagram: www.instagram.com/himalayatelevision/
Website: himalayatv.com/
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.

Todos los comentarios (21)
  • हर्क साम्पाङ प्रधानमन्त्री हुनु पर्छ भन्ने जति यता हाजिर गर्नुहोस
  • @nardevoli7403
    बालेन शाह को अन्तर्वार्ता हेर्न हतार भएका जति यता हाजिर हौ त 🤗🤗
  • If the Whole world is against Harka sampang A Revolution. Still I will stand with him. "कट्टर समर्थक"
  • मेरो देश र भुमीलाई यती धेरै मायॉ गर्ने मानिस भोली कहॉ पाउछु होला र? आज जे सुकै होस् जहॉ सुकै होस् प्राण रहन्जेल् , साथ दिने प्रण गरे! जय हर्क, जय मेरो प्यारो देश।
  • @14-Peaks
    यो देशको सच्चा नेता भनेको नै एकमात्र हर्क साम्पाङ हुन।जय हर्क साम्पाङ🙏🙏
  • धरान का जनता भाग्यमानी छन जसले हर्क जस्ता सामाजिक नेता पाऊनु भयो।
  • @tulgurung5652
    💯% देश बिकास गर्नु जय हर्क जय सम्पाङ हर्क समम्पाङ🇳🇵🙏🙏
  • यो राईको छोरो स्वाभिमानी र इमानदार हो । कहि कती बोल्दा हिड्दा केही तल माथी होला । तर यो मान्छेको नियत एकदमै राम्रो छ । म सलाम गर्छ हर्क जि ।
  • @mohanlimbu7124
    हिमालय टिभी मा धरान को मेयरको अन्तरवार्ता सुने एकदम मजा आयो हो १००% हर्क सॅाम्पाड॰ आगो हो सम्जेर गरेरै छोडनु हुन्छ सलाम छ मेयर सर
  • @maxmaxie1328
    हर्क लाई बिवादित बनाउन खोजिएको छ, सचेत नेपालीले बुझन जरुरी छ।
  • पाथीभरा देवीको आशीर्वादले हामी सबैको कल्याण होस्।
  • आँसु झर्न खोज्छ हौ हर्क दाजुको कुरा सुन्दा 😪😪😓😓🙏🙏🙏
  • @mgr5776
    जस्ले जे भनोस मेयर हर्क साम्पाङ always great हुनुहुन्छ ।उहाँको मन साफ छ।
  • @lismanrai5297
    यति धेरै राम्रो बिचार रशिद्दान्त भिजन भएको नेता यो देशको प्रधानमन्त्री बन्नु भयो भने आउने भाबि पिडिहरुले सुख शान्ति समृद्धि प्राप्त गर्ने छन् जय हर्क बाद।
  • @rju419
    हर्क साम्पाङ प्रती सधैं सहानुभूति छ। अनेक राजनीतिक नियति मार्फत धार्मिक ,जातीय आक्षेप लागिरहदा हर्क साम्पाङ माथी आरोप मात्रै हो भन्ने कुरामा स्पष्ट लाग्छ।
  • Great salute to harka sampang sir.. Really u are excellent . and u Allways do work for the betterment of the people.. U are the real hero of a country .. In future we want to see u as a prime minister of nepal.. Really u are amazing , u are the example of everyone even other countries of the govt should learn from you sir. .. Lots of love and support from sikkim (india).
  • हर्क साम्पाङको बाटो जब देश र जनताले पछ्याउँछ ! त्यो दिन देखि हाम्रो सबै वैदेशिक ऋण तिरेर सकिन्छ ! र एक बर्ष पछि बाटै हामी समृद्धिको बाटोमा लाग्छौं ! जय हर्क साम्पाङ 🙏!❤❤
  • हर्क साम्पाङ भनेको देश लाई एउटा दिशा मा लैजान सक्ने छमतावान व्यक्ति हो ।मेयर साबको जय होस्।
  • @harirai588
    हर्क साम्पाँग जिन्दाबाद❤❤❤राजेन्द्र वानेयाज्युलाई हार्दिक नमन गर्दछौं👌🙏🙏🙏
  • धेरै धेरै धन्यबाद छ हरॅक शाम्पाङ जि डटेर अघाडि बढनू होस तपाइ लाई शु ,कामना