आज उत्तर कोरिया जादा यस्तो भयो Bhagya Neupane North Korea Video EP-5

549,514
0
Publicado 2024-06-29
Presenter: Bhagya Neupane (Facebook/Instagram)

Todos los comentarios (21)
  • जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤
  • @lbkhanal2668
    उत्तर कोरीया स्वभीमानी छ आफ्नो भाषा लाई प्राथमिकता दीयेको रहे छ। भाग्य नेउपाने भाइ लाई धनूयबाद
  • @minagurung3977
    प्राकितिक सौन्दर्यले भरिपूर्ण ,उत्तर कोरिया देख्न पाइयो,विश्व संग कुनै सरोकार नै नराख्ने देश एकदम राम्रो,कडा नियम कानुन,अनुशासित जनता,असल नेता को बारेमा सुन्न र देख्न पाईयो,भाग्य भाइलाई धेरै धन्यवाद
  • @NarmayaDevkota
    धन्यवाद भाग्या भाई हामीलाई चाइना र कोरिया र देख्ने मौका दिनु भयो ।
  • सारै नै खुसी लाग्यो एस्तो रमाइलो भिडियो हेर्न पाईयो भाग्य नेउपाने सर लाई धेरै धेरै धन्यवाद सेलुट सेलुट सेलुट फलोस्-फुलोस् यात्रा सफल रहोस ❤🎉❤🎉❤🎉❤🎉 नमस्कार 🎉
  • @saradadangi9423
    भाग्य भाइ भयपछि बिदेश हेर्न जानू परेन अब❤❤❤❤
  • धन्यवाद छ भाग्य सर दक्षिण कोरिया उत्तर कोरिया देख्यो चाइना पनि देखायो तपाईंलाई धेरै धेरै धन्यवाद छ। कति राम्रो
  • @nabarajrai2527
    भुगोल जहाँको भएनी एउटै हो मात्र शाषक फरक हो,मलाई नेपाल जस्तै लाग्यो,सल्लाको रुख हरियाली डाँडा काडा दुरुस्तै नेपाल हो।
  • @user-zg8qe6df6t
    👌👍️ भिडियो एकदम नम्बर 1एकदम क्लियर छ दामी लाग्यो सर उत्तर कोरिया 👍️👌👌👌👌
  • देश बिदेशर नयाँ नयाँ ठाउको जानकारी दिने भाग्य भाईलाई धेरै धेरै धन्यवाद
  • @sitalsingh3564
    रुद्राक्ष हाेईन, बुद्वचित्तकाे माला हाे । बुद्विष्टहरुले रुद्राक्ष जत्तिकै पवित्र मान्छन् याे मालालाई। नेपालकाे काभ्रेपलान्चोक जिल्लाको तेमाल गाउँमा यसको उत्कृष्ट उत्पादन हुन्छ ।
  • @bikashrawat8482
    घरमै बसी बसी हेर्न पाए को छ। खुशी छ मेरो मन❤❤❤
  • स्वर्ग नैं पुगे जस्तो लाग्छ यो भिडियो हेर्दा भाग्य नेउपाने सर लाई धेरै धन्यवाद छ।सेलुट छ फलोस्-फुलोस् शुभकामना छ।हे पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ ॐ ॐ
  • @banuragi1310
    नेपालकै भाग्य ❤️भाग्य न्यौपाने -तपाईंको साहस आँट र प्रतिभालाई ह्रदय देखि नमन🙏यस्तो दुर्लभ भिडियो निर्माण गरेकोमा म मुक्तकण्ठले प्रशंसा गर्दछु। उत्तर कोरिया केही भाग देखाउनु भो त्यसका लागि साधुवाद-🙏तपाईंको यात्रा सफल रहोस भनि भगवान संग प्रार्थना गर्दछु।
  • @user-dz5yp8dr8q
    नसोचेको भिडियो हेर्न पाइयो धन्यवाद भाग्य सर।
  • धन्यवाद भाग्य भाई बिभिन्न देशहरुमा गएर भिडियो बनाएर हामी सबै लाई दर्शन गराउनु भएको छ हामी आफ्नै ठाउँ मा बसेर हजुर को भीडीयो मार्फत देख्न पाउंदा अति खूशी लाग्यो
  • @bimalashah2389
    घरमै बसेर चाइना उतर कोरिया तपाईं को युटुब मार्फत देख्न पाइयो धेरै रमाइलो लाग्यो हजुर को यात्रा सफल रहोस् अझै राम्रा भिडियो हेर्न पाइयोस भाग्य सर शुभकामना।
  • @GovinSubba-iy3sy
    मेरो भित्रि मनको सोच अनुसार भन्ने हो भने north korea अर्थात उत्तर कोरीयाको निति नियम देश प्रतिको एउटा leader ले गर्नु पर्ने सबै कुरा एकदमै सहि हो उत्तर कोरीया देश हेर्दा सानो भएता पनि उत्तर कोरीया एक अलग्गै शान ले बाँचेको देश हो मलाइ त लाग्छ हाम्रो देशमा पनि उत्तर कोरीयाले जस्तै युवा लीडरसीप हुन जरुरी छ हेर्दा यति सानो देश छ तर उस्ले हरेक कुरा आफ्नै देशमा अविस्कार गर्ने गर्छ र तेस्मा उनिहरु एकदमै सम्छ्यम पनि भएका छन् north Korea को strong soldiers अनि कोमजोङ्ग को कडा निति तेसैले देश मजबुत बनाएको छ सरसरती हेर्ने हो भने उत्तर कोरीया पनि land luck country नै हो चारै तिर बाट घेरिएको छ तर पनि कसरी शक्तिशाली बन्न पुग्यो त उत्तर कोरीया बाट केहि त सीकौं हामी नेपालीहरुले
  • आफ्नो खुट्टा मा उभियर संसार लाई power को compition भई राको स्तिथि मा चुनौती दिन सक्नु पनि सानो कुरा होइन
  • वाह !ह सारे राम्रो ठाउँ सान्त बताबरन रमणीय ठाउँ देखनपाउदा खुशी लाग्यो । धन्यवाद सर बैज्ञानिक समाज वादी उतर कोरिया कमरेड किङ जग्ङ लाई सलाम । 🎉